प्रधानमन्त्री देउवाको भारत भ्रमण तालिका सार्बजनिक
काठमाडौं, ५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तालिका सार्वजनिक भएको छ । प्रधानमन्त्री देउवा आगामी बुधबार भारतको पाँचदिने राजकीय भ्रमणमा जान लागेका छन । चौथोपटक प्रधानमन्त्री भएपछि विदेश भ्रमणका रुपमा पहिलोचोटी भारत जान लागेका प्रधानमन्त्री देउवाको भ्रमण तालिका सोमबार (आज) परराष्ट्र मन्त्रालयले निकालेको हो । भ्रमण तालिकाअनुसार प्रधानमन्त्री देउवाले बिहीबार भारतीय समकक्षी नरेन्द्र […]
२०७४ भाद्र ५ गते, सोमबार