भ्रष्टाचार गर्नेलाई कारवाही गर्ने उदघोष
काठमाडौं, ११ साउन । नेपाल कम्युनिष्ट पार्टीले भ्रष्टाचार गर्नेलाई कारवाही गर्ने उदघोष गरेको छ । नेकपा सल्यानले जनताको विकास निर्माणमा आएका योजनाहरुमा भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने घोषणा गरेको हो । पश्चिमी क्षेत्रमा रहेको तत्कालिन स्वीकोट गाविसमा मंगलबार भएको पार्टीको भेलाले आर्थिक अनियमितता गर्ने, थोरै तथा गुणस्तरहिन काम गरि किर्ते कागज बनाई भ्रष्टाचार भएको भन्दै कारवाही […]
२०७४ श्रावण ११ गते, बुधबार