मुख्य समाचार

नेकपाद्वारा केन्द्रिय सदस्य जीवनलाई पार्टीबाट निस्काशन

काठमाडौँ , २२ साउन । नेपाल कम्युनिस्ट पार्टीले केन्द्रिय सदस्य गगनबहादुर खड्का (जीवन)लाई पार्टीबाट निस्काशन गरेको छ । नेकपाका प्रवक्ता प्रवक्ता प्रकाण्डले आज एक विज्ञाप्ति जारी गर्दै केन्द्रय सदस्य गगन बहादुर खड्का (जीवन)लाई पार्टीबाट निस्काशन गरेको पुस्टि गरेका छन । प्रवक्ता प्रकाण्डले पार्टीले आजका मितिबाट उनलाई नेपाल कम्युनिस्ट पार्टीबाट निस्काशन गरिएको बताउदै दलाल पूँजीपति वर्गको […]

२०७४ श्रावण २२ गते, आईतवार

जग्गा खरिद प्रकरणमा अनियमितता नभएको ठोकुवा

काठमाडौ, २० साउन । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले जग्गा खरिद प्रकरणमा कुनै अनियमितता नभएको दावी गरेका छन । कार्यकारी निर्देशक खड्काले जग्गा खरिद प्रकरणमा अनियमितता भएको भन्ने समाचारमा सत्यता नरहेको भन्दै आपत्ति समेत जनाए । पेट्रोलियम पदार्थको भण्डारणको लागि झापा, सर्लाही, चितवन र रुपन्देहीमा गरिएको जग्गा खरिद प्रक्रियामा ठूलो घोटाला भएको संसदीय […]

२०७४ श्रावण २० गते, शुक्रबार

अस्थायी शिक्षकहरु अनसनमा

काठमाडौं, २० साउन । आस्थायी शिक्षकहरु पुन अनसनमा बसेका छन् । गत असार ९ गते शिक्षा मन्त्रालयसँग भएको चार बुँदे सहमतिअनुसार ऐन संशोधन प्रक्रिया अघि नबढेको र परीक्षामा असफल हुनेलाई औषधि उपचारसहित उचित क्षतिपूर्ति दिन अर्थ मन्त्रालयले अस्वीकार गरेपछि उनीहरु पुनःआन्दोलित भएका हुन् । शिक्षक सेवा आयोगको परीक्षा नजिकिदै गर्दा परीक्षा सार्नुपर्ने भन्दै नेपाल राष्ट्रिय […]

२०७४ श्रावण २० गते, शुक्रबार

इन्जिनियरिङ अध्ययन सस्थानलाई दलाल मुक्त क्षेत्र घोषणा

काठमाडौँ , १८ साउन । नेकपा निकट अखिल क्रान्तिकारीले इन्जिनियरिङ अध्ययन सस्थान (IOE)लाई दलाल मुक्त क्षेत्र घोषणा गरेको छ । उसले चिकित्सा र इन्जिनियरिङ शिक्षालाई शैक्षिक दलालहरुले कब्जा गर्न खोजेको भन्दै त्यस्ता दलालहरुलाई कारवाही गर्ने चेतावनी समेत दिएको छ । सोही कार्यक्रम अनुरुप क्रान्तिकारीले पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान ( IOE )मा शैक्षिक दलालहरुलाइ निषेधित क्षेत्र […]

२०७४ श्रावण १९ गते, बिहीबार

‘पोखरा सस्तो बजारका व्यापारीहरुको माग तत्काल पुरा गर ‘

काठमाडौँ , १७ साउन । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले पोखरा सस्तो बजारका व्यापारीहरुको जायज माग तत्काल पुरा गर्न आग्रह गरेका छन । प्रवक्ता प्रकाण्डले आज एक विज्ञाप्ति जारी गर्दै सो आग्रह गरेका हुन् । प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीले पोखरा सस्तो बजारका व्यापारीहरुको जायज माग र त्यसको निम्ति गरिएको संघर्षको जोडदार समर्थन गरेको बताउदै गृह […]

२०७४ श्रावण १७ गते, मंगलवार

माओवादी केन्द्रमा तालाबन्दी

काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र)को कार्यालयमा तालबन्दी गरिएको छ । नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य जनक घर्तीको समूहले कार्यालयमा तालबन्दी गरि छाप र लेटरप्याड नियन्त्रणमा लिइएको बताइएको छ । उनीहरुले मंगलबार विहानै खलंगास्थित सल्यान जिल्लाको पार्टी कार्यालयमा ताला लगाउँदै छाप र लेटरप्याड कब्जा लिएका हुन् नेता घर्तीले जिल्ला समन्वय समितिमा अाफूलाई उम्मेदवारी दिनु […]

२०७४ श्रावण १७ गते, मंगलवार

कोरिया–अमेरिका युद्ध भयो भने …

काठमाडौँ, १६ साउन । कोरियाली प्रायद्वीपले पहिले पनि युद्ध झेलिसकेको छ। सन् १९५० मा उत्तर कोरियाका वर्तमान सर्वोच्च नेता किम जोंग उनका हजुरबा किम इल सुंगले दक्षिण कोरियामाथि आक्रमण गर्ने निर्णय गरेका थिए ।अमेरिकाले यो विषयमा युद्ध रोक्न मध्यस्थाता पनि गरेको हो । तनाव तीन वर्षसम्म जारी रह्यो र यसबाट जनधनको ठुलो क्षति भयो । […]

२०७४ श्रावण १६ गते, सोमबार

‘ पार्टी विघटन गरौं’

काठमाडौँ, १३ साउन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी विघटन गर्न सकिने विकल्पबारे सोच्न नेताहरुलाई प्रस्ताव गरेको खुलासा भएको छ । माओवादीले सशस्त्र युद्धदेखि शान्ति प्रक्रियाका दुई दशकसम्म विभिन्न चरण पार गर्दै गणतन्त्र, संघीयतालगायत मूल राजनीतिक कार्यभार पूरा गरेको भन्दै उनले अब दल विघटन गर्दा फरक नपर्ने बताएका हुन् । ‘माओवादी एउटा आन्दोलन थियो […]

२०७४ श्रावण १३ गते, शुक्रबार

भारतीय नीति आत्मघाती हुने चीनको चेतावनी

काठमाडौँ, १३ साउन । दुई देशबीचको सीमा विवादमा तेस्रो मुलुकले हस्तक्षेप गर्ने भारतीय नीति भारतकै लागि घातक हुने चेतावनी चीनले दिएको छ । भारतको सोही नीतिको बलमा चीनले कश्मिरमा आफ्नो सेना पठाउन सक्ने चेतावनी पनि चीनले भारतलाई दिएको छ । कश्मिरमा भारत र पाकिस्तानबीच लामो समयदेखि विवाद चल्दै आएको छ । चिनियाँ सरकारी अखबार ‘ग्लोबल […]

२०७४ श्रावण १३ गते, शुक्रबार

प्रचण्डलाई नेकपामा प्रवेश गर्न सुझाब

काठमाडौँ ,१२ साउन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले प्रचण्डलाई माओवादी केन्द्र विघटन गरी नेकपामा प्रवेश गर्न सुझाब दिएका छन ।महासचिव विप्लवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राखेको एकताको प्रस्ताव खारेज गर्दै सो सुझाब दिएका हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय सचिवालयको बैठकबाट नेकपा, क्रान्तिकारी माओवादीसहितका पार्टीसँग एकताको लागि प्रस्ताव गरेका थिए । प्रचण्डको यस […]

२०७४ श्रावण १२ गते, बिहीबार