नेकपाका नेता-कार्यकर्ता निर्दोष सावित
काठमाडौ, ३० असार । नेपाल कम्युनिस्ट पार्टीका तीन कार्यकर्ता निर्दोष सावित भएपछि रिहा भएका छन् । झु झुठा आरोप लगाएर अनुसन्धानको लागि धुलिखेल जेलमा राखिएका तीनै जना निर्दोष सावित भएपछि १३ महिनापछि बिहीबार रिहा भएका हुन् । रिहा हुनेहरुमा नेकपाका कार्यकर्ता काभ्रे सिपालीका लक्ष्मण श्रेष्ठ, गोपाल श्रेष्ठ र लनम लामा हरेका छन् । उनीहरुलाई बोद्धिचित्त […]
२०७४ असार ३० गते, शुक्रबार