घुस्याहा इन्जिनियर नेकपाको फन्दामा
काठमाण्डौ , २२ असार । जिल्ला समन्वय समिति रुकुमका इन्जिनियर चीताराम खड्का नेकपाको फन्दामा परेका छन । उनलाई घुस लिँदालिँदै रंगे हात फेला पारेपछि नेकपाका कार्यकर्ताले नियन्त्रणमा लिई कालोमोसो दलेका छन । बुधबार दिउँसो रुकुम जिल्ला समन्वय समितिका इन्जिनियर चितारमम खड्कालाई घुस रकम लिइरहेको बेला रंगेहात नियन्त्रणमा लिई कारवाहीस्वरुप कालोमोसो दलेको नेकपा रुकम जिल्लाले जनाएको […]
२०७४ असार २३ गते, शुक्रबार