नेकपाद्वारा दार्जिलिङवासीको समर्थनमा प्रदर्शन
काठमाडौ, १२ असार । नेपाल कम्युनिस्ट पार्टीले दार्जिलिङको आन्दोलनलाई समर्थन गर्दै जुलुस प्रदर्शन गरेको छ । साथै उसले दार्जिलिङवासी माथि भएको दमनको कडा शब्दमा निन्दा गर्दै उनीहरुको माग तत्काल पूरा गर्नुपर्ने भन्दै भारतीय दुतावासमा पुगेर दुतावास मार्फत भारतीय प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल कम्युनिस्ट पार्टीले काठमाडौको शान्ति बाटिकाबाट जुलुशसहित लैनचौरस्थित भारतीय दुतावासमा पुगेर दुतावास […]
२०७४ असार १२ गते, सोमबार