मुख्य समाचार

‘चुनाव खारेज अभियान सफल ‘

काठमाडौं, ३१ बैशाख । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले चुनाव खारेज अभियान सफल भएको ठोकुवा गरेका छन । उनले प्रेस विज्ञप्ति जारी गर्दै सो ठोकुवा गरेका हुन् । महासचिव विप्लवले चुनावमा जनसहभागिता र रुचि नभएको दावी गर्दै चुनाव खारेज अभियानलाई क्रान्तिसंग जोड्ने बताएका छन । यस बिषयमा विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ – “संसदीय व्यवस्थाको […]

२०७४ बैशाख ३१ गते, आईतवार

सल्लारुख केन्द्रमा सुन्य मतदान

काठमाण्डौ,३१ बैशाख । कालिकोटको सल्लारुख केद्रमा सुन्य मतदान भएको छ । हालको नीलबाराही गाउपालिका वडा न . ६ अन्तर्गतको सो मतदान केन्द्रमा कसैले पनि मतदान नगरेको बताइएको छ । नेकपाको चुनाब खारेजी अभियानलाई स्वागत गर्दै उक्त क्षेत्रका जनताले मतदानमा भाग नलिएको स्थानीयको भनाई छ । स्थानीयले चुनाब बहिस्कार गर्ने निर्णय लिए संगै प्रहरीले गाउलेमाथि धरपकड […]

२०७४ बैशाख ३१ गते, आईतवार

कालिकोटको सेरापाटी बुथकेन्द्रमा गोलि चल्यो

काठमाण्डौ,३१ बैशाख । कालिकोटको सेरापाटी बुथकेन्द्रमा गोलि चलेको छ । प्रहरीको गोलीवाट ब्यासी बि.क. लगायत घाइते भएका छन । अहिले नेपालि सेना र स्थानिय जनता बीच दोहोरो झडप चलि रहेको छ । बिस्तृत बिबरण आउन बाकि छ ।

२०७४ बैशाख ३१ गते, आईतवार

स्थानिय तहको निर्वाचन सुरु, ठाउ – ठाउमा तनाब

काठमाडौं, ३१ बैशाख । आज स्थानिय तहको निर्वाचनको दिन । काठमाडौंलगायत देशका विभिन्न मतदान केन्द्रमा तनाब भएको छ । यसैक्रममा दोलखाको बैत्वश्वरको गैरमुदी केन्द्रमा अज्ञात व्यक्तिले हवाई फायर गरेको जिल्ला प्रहरी प्रमुख रविन कार्कीले बताए । हवाई फायरबाट केही मतदाता घाइते भएको बताइएको छ । बुथ कब्जा गर्ने उद्देश्यले मतदान बिथोल्ने क्रियाकलाप भएको प्रहरी प्रमुख […]

२०७४ बैशाख ३१ गते, आईतवार

राजनैतिक आस्थाको आधारमा राज्यद्धारा प्रताडित

काठमाडौं, २८ बैशाख । राजनैतिक आस्था राखेकै आधारमा राज्यपक्षवाट जाजरकोटमा मानव अधिकार हनन् भैरहेको छ । राजनैतिक आस्था राख्नुलाई मिसाईल जस्तै भयानक हतियारका रुपमा बुझ्न थालेपछि सरकारले अमानविय ब्यबहार प्रस्तुत गर्न थालेको हो । नेपाल कम्युनिष्ट पार्टी प्रति राजनैतिक आस्था राखेकै आधारमा जिल्लाका विभिन्न ठाउँवाट ५ जनालाई पक्राउ गरि प्रहरी हिरासतमा राखिएको छ । पक्राउ […]

२०७४ बैशाख २८ गते, बिहीबार

आज नेपाल बन्द

काठमाडौं, ३० वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज नेपाल बन्दको आव्हान गरेको छ । चुनाब खारेजी अभियानमा जुटेको नेकपाले आजको बन्दलाई लक्षित गर्दै हिजो सांझा देशभर मशाल जुलुस निकालेको थियो । शुक्रबार साँझ ७ बजे काठमाडौं उपत्यका लगायत देशभर मशाल जुलुस निकालेको नेकपाले जनाएको छ । उसले एकै समय पारेर पूर्वको मेची, कोशी, पूर्व […]

२०७४ बैशाख ३० गते, शनिबार

कालिकोटमा चुनाब बहिस्कारको माहोल

काठमाण्डौ,२७ बैशाख । नेपाल कम्युनिस्ट पार्टी कालिकोटको आव्हानमा स्थानीय जनता चुनाब खारेजी अभियानमा जुटेका छन । कालिकोट माल्कोट वडा न. ४ का सम्पूर्ण जनताले स्थानीय चुनाब बहिस्कार गर्ने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टी कालिकोटले जनाएको छ । यसैगरी राईका गाउ , बिथलडाँडा , बारीओटलगायत आधा दर्जन गाउलेसमेत निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको नेकपा कालिकोटले जनाएको […]

२०७४ बैशाख २७ गते, बुधबार

जनगणतान्त्रिक सम्पर्क मन्चका महासचिव गिरफ्तार

काठमाण्डौ,२७ बैशाख । नेपाल कम्युनिष्ट पार्टीको जनवर्गिय संगठन जनगणतान्त्रिक सम्पर्क मन्चका केन्द्रिय महासचिव हिरा शाहिलाई प्रहरीले गिरफ्तार गरेको छ । बागवजार स्थित सम्पर्कको कार्यलयबाट नै शाहिलाई आज दिउसो प्रहरीले गिरफतार गरेको हो । तीन महिने एकिकृत जनजागर तथा प्रतिरोध अभियान सन्चालन गरिरहेको कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई प्रहरीले पछिल्लो समय बिना कारण गिरफ्तार गर्ने कार्यलाई […]

२०७४ बैशाख २७ गते, बुधबार

पत्रकार पुष्टमान पक्राउ

काठमाडौं, २६ वैशाख । प्रहरीले पत्रकार पुष्टमान घर्तीलाई पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल पत्रकार महासंघ रोल्पा शाखाका सदस्य तथा बैशाख २५ गते भएको शाखाको पाँचौ अधिवेशनबाट प्रदेश सभासदमा निर्वाचित पुष्टमान घर्तीमगरलाई शाखाको निर्वाचन प्रक्रियामा सहभागी भइरहेकैबेला पक्राउ गरेको हो । उनलाई अनलाइनको समाचार आफ्नो फेसबुकमा शेयर गरेको र फेसबुकमा स्टाटस लेखेको […]

२०७४ बैशाख २६ गते, मंगलवार

नेकपाका दर्जनौ नेता तथा कार्यकर्ता पक्राउ

काठमाडौं, २६ वैशाख । प्रहरीले देशभरवाट नेपाल कम्युनिस्ट पार्टीका दर्जनौ नेता तथा कार्यकर्ता पक्राउ गरेको छ । यसैक्रममा प्रहरीले चितवनबाट नेपाल कम्युनिस्ट पार्टीका २१ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् अखिल नेपाल शिक्षक सङ्गठन चितवनका अध्यक्ष कृष्णबहादुर परियार, अखिल नेपाल महिला सङ्घका जिल्ला अध्यक्ष विष्णु कोइरालालगायतका नेता कार्यकर्ता पक्राउ […]

२०७४ बैशाख २६ गते, मंगलवार