रोकायका बिषयमा सार्वजनिक सुनुवाइ गर्न माओवादीको चुनौती
काठमाडौं, १८ असार । नेकपा माओवादीका केन्द्रिय सदस्य भारत बमले कर्णाली रोजगार कार्यालयका प्राविधिक जनक रोकायका बिषयमा सार्वजनिक सुनुवाइ गर्न प्रहरी प्रशासनलाई चुनौती दिएका छन । माओवादी कालीकोटका कार्यकर्ताले कर्णाली रोजगार कार्यालयका प्राविधिक जनक रोकायाले विगत लामो समयदेखि जिल्लाका विभिन्न विकास निर्माणका योजनाहरुमा उपभोक्ता समितिबाट ३० प्रतिशत बढि रकम कमिशन मागेको,योजनाहरुमा डुव्लिकेशनका साथै गुणस्तरहिन गरेको […]
२०७३ असार १८ गते, शनिबार