सत्तामा ५० प्रतिशत भाग चाहिन्छ : विप्लव
काठमाडौ । नेकपा माओवादीले गाउँ तहदेखि केन्द्रसम्म सत्ताको आधा हिस्सा माग गरेको छ । सेना, प्रहरी र अदालतमा समेत माओवादीलाई ५० प्रतिशत भाग चाहिने विप्लवको माग छ ।दाङमा सम्पन्न नेकपा माओवादीको पहिलो राष्ट्रिय सम्मेलनले सरकारसँगको सत्ता साझेदारीको कार्यनीति अघि सारेको हो । सत्ता साझेदारीमा प्रशासनतिर गाउँ तहदेखि केन्द्र, सुरक्षाको तल्लो तहबाट माथिल्लो तह र न्याय […]
२०७१ पुष २७ गते, आईतवार