एमाओवादीलाई प्रचण्ड संकट

काठमाडौँ । एकीकृत नेकपा माओवादीमा आन्तरिक विवाद चुलिएको छ । विराटनगर सम्मेलनपछि उत्कर्षा पुगेको विवाद पार्टीीटको संघारमा पुगेको छ । पार्टीीध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता डा. बाबुराम भट्टर्राई पक्षबीच अहिले पानी बाराबारको स्थिति सिर्जना भएको छ । पार्टीीदाधिकारी, स्थायी समिति र पोलिटब्युरो सदस्यमा निर्वाचनको नाटक गरेर वरिष्ठ नेता बाबुराम भट्टर्राई पक्षलाई नामेट पार्ने […]
२०७१ जेष्ठ २४ गते, शनिबार