मुख्य समाचार

माओवादी नयाँ कार्यदिशा तय गर्दै

काठमाडौँ । नेकपा-माओवादी देशको वर्तमान संकट निकासको लागि नयाँ कार्यदिशासहित अघि बढ्ने तयारी गरिरहेको छ । यही नयाँ कार्यदिशा निर्माणको निम्ति नेकपा-माओवादीको अहिले केन्द्रिय समितिका बैठक जारी रहेको छ । पार्टीीठन हुँदा जनयुद्धको जगमा जनव्रि्रोहको कार्यदिशा लिएको माओवादी अझै त्योभन्दा परिस्कृत कार्यदिशाका साथ अघि बढ्ने तयारी गरिरहेको बताइएको छ । माओवादीको जारी केन्द्रिय समितिको बैठकमा […]

२०७१ असार २१ गते, शनिबार

माओवादी केन्द्रीय समितिको बैठक जारी

काठमाडौ । नेकपा–माओवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।यहि असार १८ गतेवाट सुरु भएको बैठकमा भावी कार्यदिशासम्बन्धमा केन्द्रीय सदस्यहरुले अध्यक्ष मोहन वैद्य र सचिव नेत्रविक्रम चन्दको छुट्टाछुट्टै राजनीतिक प्रस्तावमा आ-आफ्नो धारणा राख्ने कार्यक्रम छ ।भावी कार्यदिशाबारे एकमत नभएपछि बुधबारको बैठकमा अध्यक्ष वैद्य र सचिव चन्दले छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेश गरेका हुन् । चन्दले अध्यक्ष […]

२०७१ असार १९ गते, बिहीबार

एमाले महाधिवेसनको संघारमा, ओली र नेपालबीच भाले भिडन्त हुने

काठमाडौँ । नेकपा -एमालेको असार १९ देखि २५ गतेसम्म काठमाडौँमा हुने नवौँ महाधिवेशनका लागि प्रतिनिधि चयनको काम लगभग सकिएको छ । तर, महाधिवेशनका लागि प्रतिनिधि को कता को – भन्ने बारेमा भने अध्यक्षका उमेदवारहरु र तिनका समूहबीचको दावी भने रमाइलो छ । दुवै समूहले आफूले जित्ने दावी गरेकै छन् भने संख्यासमेत आफ्नो पक्षमा यति रहेको […]

२०७१ असार १४ गते, शनिबार

स्वरोजगार कोषका गुरागाई अबैध रकम उठाउदै

काठमाडौँ । वेरोजगार युवाहरुलाई रोजगार दिने तथा साना व्यवसाय संचालन गर्नदिएर स्वरोजगार बनाउने उद्देश्यले संचालित युवा स्वरोजगार कार्यक्रम अलपत्र परेको छ । तत्कालीन अर्थमन्त्री बाबुराम भट्टर्राईको पालामा अर्थमन्त्रालयले संचालन गरेको कार्यक्रम लक्षित वर्गको पहुँचमा नपुग्दै पर्ूण्ारुपमा असफल भएको छ । वेरोजगार युवाप्रति लक्षित कार्यक्रम भनिए तापनि वास्तविक वेरोजगार युवाहरु भने अझैसम्म रोजगार नपाएर भौतारिरहेका छन् […]

२०७१ असार ७ गते, शनिबार

सभासद्हरुको नगद सोहोर्ने दाउ

काठमाडौँ । एक वर्षभत्र संविधान जारी गर्ने उद्घोष गरेर संसद् र संविधानसभामा पुगेका सभासद्हरु संविधान निर्माणको विषयलाई पन्छाएर नगद सोहोर्ने दाउमा लागेका छन् । संविधान निर्माणभन्दा पनि आफ्नो सभासद्को कोष पाँच करोड पुर्याउने भन्ने ध्याउन्नमा लागेका छन् । अचम्मको कुरा त कुनै पनि राष्ट्रिय एजेण्डामा एकमत हुन नसक्ने सभासद्हरु अहिले निर्वाचन क्षेत्रमा पाँच करोड रुपैयाँ […]

२०७१ असार ७ गते, शनिबार

नेतृत्व हस्तान्तरण गर्न तयार छु : दाहाल

काठमाडौ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियामा आइसकेपछि फटाहासँग संगत बढेको बताएका छन् ।उनले भने ‘हामीले राजनीतिभन्दा कुटनीतिलाई जोड दियौं, जुन गल्ती भयो,’ ‘यसको जिम्मेवारी म आफैं लिन्छु ।’ उनले आफूले बेपत्ता र घाइते परिवारको पीडा बुझेको दाबी गरे । ‘काम गर्दै जाँदा ठेस लाग्न पुग्यो,’ ‘तपाईंहरु पत्याउनुहुन्न भने म नेतृत्व हस्तान्तरण गर्न तयार छु […]

२०७१ असार ३ गते, मंगलवार

किरणको काख खोज्दै प्रचण्ड

काठमाडौँ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी समग्र राजनीतिक क्षेत्रमा असफल हुँदै गएपछि आफ्नो साख जोगाउन पार्टी एकीकरण गर्ने भन्दै नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’को शरणमा पुगेका छन् । एमाओवादी अध्यक्ष प्रचण्ड यतिबेला आफ्नो राजनीतिक छवि गुम्ने भएपछि बारम्बार माओवादीका अध्यक्ष किरणसँग पार्टीकीकरण गर्नुपर्ने नत्र दुवै माओवादीको भविष्य अन्धकार हुने भन्दै रोइकराइ […]

२०७१ जेष्ठ ३१ गते, शनिबार

माओवादी नेताविरुद्धको प्रचारबाजी निराधार

काठमाडौँ । नेकपा -माओवादीका पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का विरुद्धमा अनलाइन खबर लेखेको समाचारलाई माओवादीले कापोलकल्पित र भ्रमपूण् समाचार भनी खण्डन गरेको छ । नेकपा-माओवादीका महासचिव रामबहादुर थापाले उक्त समाचारको खण्डन गरेको अनलाइन खबरले प्रकाशित गरेको थियो । माओवादी नेता प्रकाण्डलाई पार्टीले कारवाही गरेको समाचार अनलाइनखबरमा प्रकाशित भएपछि माओवादी अध्यक्ष मोहन वैद्य किरणको निर्देशनमा […]

२०७१ जेष्ठ ३१ गते, शनिबार

प्रचण्डले पार्टीलाई सही ढंगले अघि बढाउन सकेनन : प्रकाश

काठमाडौं। एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई सही ढंगले अघि बढाउन नसकेको बताएका छन् । ललितपुरको हरिसिद्धीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी उनले पार्टीको अस्तित्व जोगाउनका लागि सबैभन्दा पहिले दाहालमा रुपान्तरण आउनु पर्ने बताए ।पछिल्लो समयमा पार्टीभित्र देखिएको गुट–उपगुटलाई विषवृक्षको संज्ञा दिँदै प्रकाशले पार्टीमा तत्काल रुपान्तरण, पुनर्गठन र पुनःसंरचना […]

२०७१ जेष्ठ २८ गते, बुधबार

एमाओवादीमा तीन चिरा

काठमाडौं।एकीकृत नेकपा माओवादीभित्रको कलह र विवाद समाधान हुन नसक्दा पार्टी तीन चिरा हुने संकेत देखिएको छ ।विराटनगर राष्ट्रिय सम्मेलनबाट चुलिएको विवाद ‘निषेध र विरोध’को राजनीतिमा परिणत भएपछि पार्टी विभाजन भएको दुई वर्षभित्रै अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू बाबुराम भट्टराई र अमिक शेरचनको नेतृत्वमा तीन धार सक्रिय भएको छ ।तीनै धारले एकअर्काको अस्तित्व ‘अस्वीकार’ गर्न थालेका छन्। […]

२०७१ जेष्ठ २६ गते, सोमबार