संविधानसभा औचित्यहिन, संबिधान नबन्ने निश्चित
काठमाडौँ । आगामी माघ आठ गते संविधान जारी गर्ने उद्घोष सहित संविधानसभामा उपस्थित भएका दलहरू अन्तत असफल सावित हुने पक्का भएको छ । संविधानसभा यतिबेला दलहरूको आ-आफ्नो माग र स्वार्थ पूरा गर्ने थलो बन्न पुगेको छ । सहमतिमा संविधान बनाउनु भन्दा संविधानमा कसरी आफ्नो दल हावी हुने भन्ने विषयले गर्दा संविधानसभा औचित्यहिन बन्दै गइरहेको छ […]
२०७१ आश्विन २५ गते, शनिबार