मुख्य समाचार

व्यक्तिगत स्वार्थका लागि पार्टी एकिकरण हुन् सक्दैन : विप्लब

काठमाडौं । नेकपा–माओवादीका सचिव नेत्रबिक्रम चन्द विप्लबले कसैको व्यक्तिगत स्वार्थपूर्तिका लागि पार्टी एकिकरण हुन् नसक्ने बताएका छन् ।१२५ औं अन्र्तराष्ट्रिय मजदुर दिवसको अवसरमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले राजधानीको शान्ति बाटिकामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले नेकपा–माओवादीले श्रमजीबी मजदुरको मुक्ति नगरी क्रान्तिबाट बिस्राम नलिने उदघोस गरे ।सचिव विप्लवले अहिले नेपालमा शान्तिका नाममा सीमित […]

२०७१ बैशाख १८ गते, बिहीबार

जहाज भित्रिनुको भित्रि रहस्य

काठमाडौं । नेपाल बायु सेवा निगमले २८ वर्षपछि नया जहाज भित्र्याएको छ । तर उक्त जहाज दुइ बर्ष अगाडी नै भित्रि सक्नु पर्ने रहस्योद्घाटन भएको छ । उक्त जहाज भित्र्याउन तत्कालिन पर्यटन मन्त्रि खड्गबहादुर बिस्वकर्मा प्रकाण्डले तयारि गरि सकेका थिए , तर तत्कालिन अर्थ मन्त्रि , पर्यटन क्षेत्रका भ्रस्ट कर्मचारी र दलालहरुको कारण ढिलो हुन् […]

२०७१ बैशाख १६ गते, मंगलवार

एक्लै अगाडी बढ्न खोजे देश द्वन्द्वमा जान्छ : किरण

काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले परिवर्तनको एउटा शक्तिलाई पाखा लगाएर अगाडि बढ्न खोजे देश फेरी द्वन्द्वमा जाने बताए । हितप्रसाद उपाध्याय-जुनमाया सुवेदी साहित्य प्रतिस्ठानले संवाद डबलीलमा ‘परम्परागत संस्कार र संस्कृतिको विकल्पको खोजी’ विषयक अन्तरक्रिया कार्यक्रममा वैद्यले सो कुरा बताएका हुन । वैद्यले जनताको ठूलो त्याग र बलिदानपछि पनि सत्तापक्ष पार्टी देशलाई पूरानै […]

२०७१ बैशाख १५ गते, सोमबार

एमालेमा अध्यक्षका लागि भाले भिडन्त

काठमाडौँ । नेकपा एमालेले आगामी नवौँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने भने तापनि पार्टीेतृत्वका लागि माधवकुमार नेपाल र केपी ओली पक्षबीच टकराव हुने देखिएको छ । एकताको महाधिवेशन बनाउने भनेर बहस, छलफल र विचार सम्प्रेषण गर्दै आएका एमालेका युवा पंक्तिनै अहिले स्पष्ट रुपले दुइ खेमामा विभाजन भई नेतृत्वका लागि आ-आफ्नो पक्षमा वकालत गर्ने कार्यलाई तीव्रता दिइरहेका […]

२०७१ बैशाख १३ गते, शनिबार

द्वन्द्वकालीन मुद्दा ब्युँताउन पाइदैन: किरण

काठमाडौँ। नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले नेपाली काँग्रेस र नेकपा(एमाले)ले पुराना सहमति तोडेर द्वन्द्वकालीन मुद्दा ब्युँताउन खोजे त्यो आफूहरूलाई मान्य नहुने बताएका छन् ।नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस तथा १४४औँ लेनिन जयन्तीको अवसरमा कम्युनिस्ट आन्दोलनका शीर्ष नेता कृष्णदास श्रेष्ठको सम्मानमा आयोजित कार्यक्रममा उनले द्वन्द्वका घटना उछालेर सरकारले विस्तृत शान्ति सम्झौता विपरीतको गतिविधि गरेको ठोकुवा गरे […]

२०७१ बैशाख ११ गते, बिहीबार

उदाङगियो कनकमणिको कर्तुत

काठमाडौँ । कनकमणि दीक्षितले लामो समयदेखि दाताको पैसा ल्याएर द्वन्द्व चर्काउने काम गरेको बताइँदै आएको छ । दाताको पैसा ल्याएर त्यसतर्फसिन्कै नभाँची रकम दुरुपयोग गरेको संगीन आरोप दीक्षितमाथि लागिरहेका बेला एमाओवादीले उनले मुलुकको शान्ति प्रक्रियाको नाम भजाएर दातामार्फ् मोटो आर्थिक सहयोग कुम्ल्याएको रहस्योद्घाटन मात्र गरेको छैन, त्यसको पारदर्शितामाथि समेत प्रश्न उठाएको छ । एमाले पृष्ठभूमि […]

२०७१ बैशाख ६ गते, शनिबार

माओवादीलाई चिढाउनु घातक: किरण

काठमाडौ। नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले द्दवन्दकालीन घटना ब्युँताएर दुबै माओवादीलाई चिढाउनु देशकै लागि घातक हुने चेतावनी दिएका छन् ।शुक्रवार बिहान दाङको घोराहीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष किरणले जनयुद्धको नेतृत्व गरेर आएका दुबै माओवादीलाई संविधान निर्माण प्रकृयामा भुमिका विहिन वनायर संविधान नबन्ने बताए । यदि वनिहाले पनि त्यसले द्दवन्द सामाधान गर्न नसक्ने वताए । यो […]

२०७१ बैशाख ५ गते, शुक्रबार

फुजेल काण्डको मुद्धा फिर्ता नलिए जनसत्ता ब्युतन्छ : किरण

काठमाडौ। नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले फुजेल प्रकरणका आरोपीलाई समाएर जेल हाल्ने काम तत्काल रोक्न माग गरेका छन् ।नेकपा–माओवादी प्यूठान जिल्लाको तेश्रो सम्मेलनलाई सम्बोधन गर्दै किरणले फुजेल प्रकरणका आरोपी १३ जनालाई समाएर जेल हाल्ने काम तत्काल रोक्न सरकार समक्ष माग गरेका हुन् ।अध्यक्ष किरणले सरकारले दर्ता गरेको फुजेल काण्डको मुद्दा फिर्ता नलिए युद्धकालिन समयमा जस्तै […]

२०७१ बैशाख ३ गते, बुधबार

माओवादीका शीर्ष नेतालाई पक्राउ गरेर देखाउ

काठमाडौं। गोरखा फुजेल–७ का कृष्णप्रसाद अधिकारी हत्या प्रकरणका आरोपितका परिवारले द्वन्द्वको नेतृत्व गरेर हिँडेका तत्कालीन नेकपा माओवादीका शीर्ष नेताहरूलाई पक्राउ गर्न चुनौती दिएका छन् ।भरतपुरमा सोमबार पत्रकार सम्मेलन गरी उनीहरूले शीर्ष नेतालाई पक्राउ गर्न सरकारलाई चुनौती दिएका हुन् । आफूहरूमाथि अनुसन्धानको बिल्ला भिराउँदै अन्याय गरेको उनीहरूको भनाइ छ ।नेकपा माओवादीका तत्कालीन जिल्ला सेक्रेटरी यमबहादुर परियार […]

२०७१ बैशाख २ गते, मंगलवार

विवादको भुमरीमा एमाओवादी

काठमाडौँ । संविधानसभाको निर्वाचनमा लज्जाजनक हार व्यहोरेको एनेकपा माअेावादीभित्र आन्तरिक विवाद चुलिएको छ । पार्टी तीन शीष्नेता अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टर्राई र नारायणकाजी श्रेष्ठबीचको कसले पार्टीे नेतृत्व उछिट्याउने र पार्टीीत्र आफ्नो वर्चश्व बढाउने भन्ने विषयले उग्ररुप लिएको छ । पार्टीध्यक्ष पुष्पकमल दाहालले संविधानसभाको निर्वाचनमा लज्जाजनक हार व्यहोरेपछि नेकपा-माओवादीसँग एकता गर्ने बताएर केही समय […]

२०७० चैत्र २९ गते, शनिबार