मुख्य समाचार

नेपालको संविधान ‘बाहिर’बाट बनेर आइसकेको छ : गौरब

काठमाडौं, ९ माघ – नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेल गौरबले नेपालको संविधान ‘बाहिर’बाट बनेर आइसकेको भन्दै त्यसको अनुवाद मात्रै गर्न बाँकी रहेको बताएका छन् । आज रिपोटर्स क्लबले गरेको कार्यक्रममा बोल्दै गौरबले जनताको संविधान नबने पछि पश्चगामी संविधान बन्न एक वर्ष पनि नलाग्ने बताए । गौरबले नेपाली जनता ब्यस्त रहेको बेला दशैंका फुलपातीको बेला जारी गर्ने […]

२०७० माघ ९ गते, बिहीबार

संविधानसभा भवन अगाडी ३३ दलको नाराबाजी

काठमाडौं ,८ माघ । दोस्रो संविधानसभाको पहिलो बैठक बस्दै गर्दा नेकपा- माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले संविधानसभा अगाडी नाराबाजीसहित विरोध प्रदर्शन गरेका छन् ।नेकपा- माओवादी नेतृत्वको ३३ दलीय मोर्चाका कार्यकर्ताले ‘राष्ट्रघाती संविधानसभा खारेज गर’ भन्दै नाराबाजी गरेका छन् । नेकपा माओवादीको नेतृत्वमा रहेको मोर्चाले संविधानसभा भवन अगाडि विरोध प्रदर्शन गर्नुका साथै सभासदलाई कालो भण्डा देखाउने […]

२०७० माघ ८ गते, बुधबार

संविधानसभाको बैठक बस्दै ३३ दलिय मोर्चाले बिरोध जनाउने

काठमाण्डौ ,८ माघ। दोस्रो संविधानसभाको पहिलो वैठक आज बस्दैछ भने नेकपा- माओबादी नेतृत्वको ३३ दलिय मोर्चाले कथित संविधानसभा-२ को विरोधमा “राष्ट्रघाती र जनघाती संविधानसभा-२ लाई अस्वीकार गरौं ! र्सवपक्षीय राजनीतिक गोलमेचसभाको आयोजना गरौं !!” भन्ने मूल नारासहित संविधानसभा भवनको अगाडि दिनको २ देखि ३.३० बजेसम्म कालो झण्डा र कालो व्यानर सहित विरोध प्रदर्सन गर्ने भएको […]

२०७० माघ ८ गते, बुधबार

भोलिदेखि आन्दोलन चर्कन्छ: गौरब

काठमाडौं, ७ माघ । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेल गौरबले सरकार र प्रमुख तीन दल आफूहरुको मागलाई सम्बोधन नगरी अघि बढेको भन्दै भोलिदेखि आन्दोलन थाल्ने बताएका छन् । आज राजधानीमा भएको कार्यक्रममा गौरबले भोलि संविधानसभा घेराउ गरेर आन्दोलनको थालनी गरिने जानकारी दिए ।गौरबले अहिलेको सरकार गठन भएदेखिका सबै घटनाक्रम असंवैधानिक भएको भन्दै ती सबै निर्णय खारेज […]

२०७० माघ ७ गते, मंगलवार

सरकार गठनमा भाले भिडन्त

काठमाडौँ । संविधानसभाको दोस्रो चुनावको परिणामले गर्दा सरकार गठनमा दलहरूबीच भाले भिडन्त सुरु भएको छ । संविधानसभाको अहिलेको शक्ति सन्तुलनले सरकार निर्माणमा सहमतिको सरकार, काँग्रेस-एमालेको सरकार, काँग्रेस-एमाओवादीको सरकार, एमाले-एमाओवादीको सरकारका केही विकल्प देखिएका छन् । सहमतिको सरकार, काँग्रेस-एमालेको सरकार, काँग्रेस-एमाओवादीको सरकार, एमाले-एमाओवादीको सरकार जस्ता सरकार गठनमा दलहरूबीच भाले भिडन्त सुरु भएको छ । अल्पमतको सरकार […]

२०७० माघ ४ गते, शनिबार

संविधानसभाबाट जनताको संविधान बन्दैन : ३३ दलिय मोर्चा

काठमाडौं, – नेकपा-माओवादी नेतृत्वको ३३ दलिय मोर्चाले संविधानसभाबाट जनताको संविधान बन्न नसक्ने निष्कर्ष निकाल्दै संविधानसभाको पहिलो बैठकबाटै सम्पूर्ण प्रक्रियाको विरोध सुरु गर्ने निर्णय गरेको छ । उसले आफ्ना माग सम्बोधनका लागि बृहद राजनीतिक गोलमेच सभाको अडानलाई दोहोर्या।एको छ ।मोर्चाले यही माघ ८ गते पहिलो बैठकको दिन संविधानसभाको बैठक कक्ष बाहिर विरोध प्रदर्शन गरी आफ्ना माग […]

२०७० माघ ३ गते, शुक्रबार

एमाओवादीको केन्द्रीय समिति बस्दै

काठमाडौ, २ माघ । एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज बस्दैछ । आज दिउँसो १ बजेपछि पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकले पार्टीको आन्तरिक विवाद समाधान गरि पार्टीको भावी कार्यदिशा र राष्ट्रिय राजनीतिका विषयमा धारणा बनाउने बताइएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने र सङ्क्षिप्त सम्बोधन गरेपछि भोलिबाट छलफल […]

२०७० माघ २ गते, बिहीबार

एमाओवादी केन्द्रीय समिति विघटन गर्ने तयारि

काठमाडौं : एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई सय ६७ सदस्यीय केन्द्रीय समिति विघटनको प्रस्ताब ल्याएका छन्। सबै कमिटी निर्वाचित गराउने योजनाअनुसार प्रचण्डले केन्द्रीय समितिसहित राज्य, जिल्ला र गाउँ कमिटी विघटनको प्रस्ताव ल्याएका हुन्।सातौं महाधिवेशन भएको एक वर्ष पूरा नहुँदै दाहालले केन्द्रीय समिति विघटन गरी संगठनात्मक राष्ट्रिय सम्मेलन आयोजक समिति बनाउने प्रस्ताव ल्याएका छन्। दाहालको […]

२०७० पुष ३० गते, मंगलवार

सभासदको शपथ माघ ७ मा

काठमाडौ, – व्यवस्थापिका संसद् सचिवालयले माघ ७ गते साढे ११ बजे संविधानसभाका नवनिर्वाचित सभासदहरूलाई शपथ खुवाउने भएको छ ।संविधानसभाका ज्येष्ठ सदस्य ८६ वर्षीय सूर्यबहादुर थापाले नवनिर्वाचित सदस्यहरूलाई संविधानसभा भवन बानेश्वरमा शपथ खुवाउने छन् ।ज्येष्ठ सदस्य तथा राप्रपा अध्यक्ष थापालाई राष्ट्रपति रामवरण यादवले आफ्नै कार्यालय शीतल निवासमा माघ ६ गते साढे ११ बजे शपथ खुवाउने कार्यक्रम […]

२०७० पुष २९ गते, सोमबार

ज्ञानेन्द्रको हालत बेहोर्दै ‘राष्ट्रपति’

काठमाडौँ । राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाको पहिलो बैठक आहृवानबारे छिटो निर्ण्रय गर्ने सरकारलाई आग्रह गरेका छन् । राष्ट्रपतिले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई शीतल निवास बोलाएर सो कुरा बताएका हुन् । खिलराजले रामवरण यादवलाई तीन चित बनाउन लागेको थाहा पाए पछि , यादवले हात उठाएर हार स्वीकार गरेका हुन् । राष्ट्रपति कार्यालयबाट मिडियामा प्रवाह गरिएको […]

२०७० पुष २७ गते, शनिबार