सर्वपक्षीय राष्ट्रिय सभा बोलाउ : किरण

काठमाडौँ,२३ पुस । नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य किरणले सर्वपक्षीय राष्ट्रिय सभाको माग अघि सारेका छन । गोलमेच सम्मेलनको माग गर्दै आएका किरणले पछिल्लो समय सर्वपक्षीय राष्ट्रिय सभाको माग गरेका छन् ।संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष मोहन बैद्य किरणले दलहरुसँग वार्ताको ढोका खुल्ला राखेको बताउदै पहिलो एजेण्डाका रुपमा सर्वपक्षीय राष्ट्रिय सभालाई अघि बढाउने बताए । संगठन […]
२०७० पुष २३ गते, मंगलवार