आज माओवादीको पत्रकार सम्मेलन

काठमाडौं,१ पुष – गतआइतबारदेखि ललितपुरको कुपण्डोलमा बसेको नेकपा-माओवादी एक साता लामो केन्द्रीय समितिको बैठकको निर्णय सार्बजनिक गर्न आज पत्रकार सम्मेलन गर्ने बताइएको छ ।केन्द्रीय समितिको बैठकले एकीकृत माओवादीसँग एकताको कुनै सम्भावना नभएको भन्दै बरु क्रान्तिकारी नेता कार्यकर्तालाई भित्राउन जोड गर्ने निर्णय गरेको बताइएको छ ।माओवादीले ४ चरणको कार्यक्रम तय गर्दै पुसदेखि फागुनसम्म पार्टीका विभिन्न तहका […]
२०७० पुष १ गते, सोमबार