सुनसरी क्षेत्र नम्वर १ का उम्मेदवार मुकेशको गाडीमा आगजनी
काठमाण्डौं २४ कार्तिक। एकीकृत नेकपा माओवादी सुनसरी क्षेत्र नम्वर १ का उम्मेदवार मुकेशको को १ प १९५८ न .गाडीमा आगजनी भएको छ । गए राति अज्ञात समुहले आगजानी गरेको उक्त गाडी पूर्ण रुपमा ध्वस्त भएको बताइएको छ। अज्ञात समुहले आगजानी गरेको उक्त गाडीको बिषयलाइ लिएर प्रहरीले ने क पा – माओबादी सुनसरीका सह सेक्रेटरी नरेन्द्र […]
२०७० कार्तिक २४ गते, आईतवार