आमह्तालका कारण देशभरको जनजीवन ठप्प
काठमाडौं, कार्तिक २५ – नेकपा-माओवादीसहित विभिन्न ३३ दलले गरेको आमह्तालका कारण देशभरको जनजीवन ठप्प भएको छ । ३३ दलका कार्यकर्ताहरु बन्द आह्वान गर्दै विहानैदेखि सडकमा उपस्थित भएर प्रदर्शन गर्नुका साथै बन्द गराउँदै हिँडिरहेका छन् ।माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आहृवान गरेको आम हड्ताल बिहानैदेखि प्रभाव परेको छ ।बन्दका कारण यातायात, बजार, पसल, शिक्षण संस्था ठप्प […]
२०७० कार्तिक २५ गते, सोमबार