उम्मेदारलाई जनता लगाएर गाउँबाट लखेट्छौ : विप्लब

कपिलवस्तु,६ कात्तिक। नेकपा–माओवादीका नेता नेत्रविक्रम चन्द विप्लबले सरकार र तीन ठूला दलले निर्वाचनको निहुँ बनाएर द्वन्द्व निम्त्याउन खोजेको बताएका छन्। उनले विदेशीको इशारामा चलिरहेको यो कठपुतली सरकारले सेना परिचालन गरेर निर्वाचन गर्दा देश मुठभेडको स्थितिमा जाने पक्का भएको बताए। कपिलवस्तुको गोरुसिंगेमा ३३ दलले आयोजना गरेको निर्वाचन बहिष्कार सभालाई सम्बोधन गर्दै चन्दले खिलराज रेग्मीको सरकारले जनताको […]
२०७० कार्तिक ८ गते, शुक्रबार