मुख्य समाचार

बन्दुकको जवाफ बन्दुकबाटै दिन्छौ : बादल

चितवन, २१ भाद्र । निर्वाचन बहिष्कारको अभियानमा रहेको नेकपा–माओवादीले आज चितवनमा युवा मार्चपास आयोजना गरेको छ । रातो ड्रेसमा रहेका माओवादी कार्यकताहरु भरतपुरको नारायणी उच्च माविबाट मार्चपास गर्दै पुल्चोकमा पुगेका थिए । पुल्चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै माओवादी महासचिव रामबहादुर थापा बादलले बन्दुकको आडमा मंसिर ४ गते निर्वाचन गरिए त्यसको जवाफ पनि बन्दुकबाटै दिने चेतावनी […]

२०७० भाद्र २१ गते, शुक्रबार

प्राईभेट गोलमेच मान्य हुन्न : गौरब

काठमाडौ, २० भदौ । नेकपा–माओवादी उपाध्यक्ष सीपी गजुरेल गौरबले संबैधानिक ब्यवस्था विनाको गोलमेच सम्मेलन आफूहरुलाई स्विकार्य नहुने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब आज आयोजना गरेको साक्षात्कारमा गौरबले दलहरुले सहमति गरे जस्तो संबैधानिक आधार विनाको सर्वदलिय सम्मेलन आफूहरुलाई स्विकार्य नहुने स्पष्ट पार्दै गोलमेच सम्मेलन अघि संविधानमा संसोधन गरेर त्यसलाई उल्लेख गर्नु पर्ने बताए । साक्षात्कारमा […]

२०७० भाद्र २० गते, बिहीबार

जनताको अधिकार खोसिए हतियार उठ्छ : विप्लव

बिराटनगर,२० भदौ । नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवले चुनावको नाममा जनताको अधिकार खोस्ने षडयन्त्र भए हतियार उठाउने उद्घोष गरेका छन् ।चार वर्षसम्म संविधान बनाउन नसक्ने चार दलले शान्ति र संविधानको नाममा अहिले आएर चुनाव लाद्ने षडयन्त्र गर्न लागेको भन्दै विप्लवले बिसाएको हतियार उठ्न सक्ने चेतावनी दिनुभएका हुन् । राष्ट्रिय युवा जनस्वयंसेवक मोरङले बिहीबार बिराटनगरमा आयोजना […]

२०७० भाद्र २० गते, बिहीबार

नेपालमा बिदेशी हस्तक्षेप ब्याप्त – किरण

काठमाडौ , १९ भदौ – नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरणले संविधानसभाको नारालाई बिदेशिले खोसेको आरोप लगाएका छन् । भगवानचन्द्र ज्ञवालीद्धारा लिखित बिरभूमी खण्डकाब्यको आज काठमाडौमा लोकापर्ण गर्दे बैद्यले नेपालमा बिदेशी हस्तक्षेप ब्याप्त भईसकेको भन्दै संविधानसभाको नारा नै बिदेशि शक्तिहरुले खोसिसकेको आरोप लगाए ।उनले बिदेशि शक्ति तथा नेपालकै संबैधानिक संस्थाहरुले एकटा पक्षलाई साथमा लिएर अर्को पक्षलाई […]

२०७० भाद्र १९ गते, बुधबार

२७ गते उपत्यका बन्द

काठमाडौ , १९ भदौ – नेकपा -माओवादी सहितका ३३ दलिय मोर्चाले भदौ २६ गते तोकिएको उपत्यका बन्द २७ गतेका लागि सारेको छ ।माओवादी पार्टी कार्यलय बुद्धनगरमा आज बसेको मोर्चाको बैठकले साफ च्याम्पियनसिपको फाईनल खेल पर्न गएकोले बन्द सारिएको जनाएको छ । यसैगरी ,असोज १ गते मध्य पहाड बन्द आब्हान गरेको मोर्चाले विश्वकर्मा दिवस पर्न गएकोले […]

२०७० भाद्र १९ गते, बुधबार

दमन भए प्रतिकार गरिन्छ – बादल

पर्सा, १६ भदौ । नेकपा–माओवादीका महासचिव रामबहादुर थापा बादलले आफ्नो आन्दोलनमा सरकारले दमन गरे प्रतिकारमा उत्रने चेतावनी दिएका छन् । वीरगन्जको माइस्थान अतिथि सदनमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव थापाले हतियारको बलमा चुनाव गर्न खोजिए आफूहरुले पनि सशक्त रुपमा प्रतिकार गर्ने बताए ।उनले आफूहरु चुनाव विरोधी नभएको स्पष्ट पार्दै अहिलेको निर्दलीय सरकारले गराउने चुनावले […]

२०७० भाद्र १६ गते, आईतवार

माओवादीको मार्चपास सम्पन्न

काठमाडौं, १४ भदौ, । नेकपा-माओवादीको युवा संगठन राष्ट्रिय युवा जनस्वयंम सेवकले चुनाव बहिस्कार गरौं भन्दै राजधानीमा मार्चपास गरेको छ ।राष्ट्रिय युवा जनस्वयंम सेवकको नेवाः राज्य समितिको आहृवानमा भएको भएको मार्चपासमा रातो टिर्सट लगाएर युवाहरु सहभागी भएका थिए । उनीहरुले चुनाव राष्ट्रघाति र धोका भएको भन्दै नाराबाजी गरेका छन् । नयाँबानेश्वर पानीट्यांकीबाट सुरु भएको मार्चपास मैतिदेवी, […]

२०७० भाद्र १४ गते, शुक्रबार

३३ दलिय मोर्चाले राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाउने

काठमाडौ,१३ भदौ – नेकपा माओवादी नेतृत्वको ३३ दलिय मोर्चाले वार्ताका लागि सहजिकरण गर्न राष्ट्रपति डा‍‍.रामवरण यादवलाईआज ज्ञापनपत्र बुझाउने भएको छ ।आफूहरु चुनावप्रति प्रतिवद्ध हुँदा समेत मुख्य दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिले बेवास्ता गरेको भन्दै सहमतिका लागि सहजिकरण गर्न राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउन लागिएको नेकपा माओवादीका सचिव देव गुरुङले बताए । राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउन दिउँसो दुईबजे राष्ट्रपति […]

२०७० भाद्र १३ गते, बिहीबार

३३ दलीय मोर्चाद्वारा आन्दोलनका कार्यक्रम घोषणा ,असोज ९ र १० गते नेपाल बन्द

काठमाडौं, १२ भदौ – नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले संविधान सभा चुनावको उम्मेदवारी दर्तालाई लक्षित गरी बन्दलगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।उम्मेदवारी दर्तालाई लक्षित गरी नेकपा माओवादी नेतृत्वको मोर्चाले असोज ९ र १० गते नेपाल बन्द घोषणा गरेको छ ।असोज १० गते प्रत्यक्ष तर्फका लागि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । मोर्चाले भदौ […]

२०७० भाद्र १२ गते, बुधबार

प्रचण्डलाइ अवलेहलनाको मुद्दा

काठमाडौं,१० भदौ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अदालतको मानहानी गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको छ ।अधिवक्ता डाक्टर दिनेश त्रिपाठीले अदालतलाई धम्की दिएर कार्यसम्पादनमा बाधा हाल्न खोजेको दावी सहित प्रचण्डविरुद्ध मुद्दा दायर गर्नुभएको हो । अधिवक्ता त्रिपाठीले प्रचण्डलाई सशरीर अदालतमा उपस्थित गराउन माग गर्नुभएको छ । रिटमा माग दावी गरिए अनुसार दोषी […]

२०७० भाद्र १० गते, सोमबार