चुनाब बहिस्कारको भव्य विरोध -याली
काठमाण्डौं २२ कार्तिक। नेकपा माओवादीले चुनाव बहिस्कार अभियान अन्तर्गत यहाँ आज एक -याली को आयोजना गरेको छ । काठमाण्डौं क्षेत्र न ७ को आयोजनामा गरिएको सो -याली नेकपा माओवादीले चुनाव वहिस्कार अभियान अन्तर्गत आयोजना गरेको हो । सो -याली भोटाहिटीबाट सुरु भई भेडाl;ह, नरदेवी ,क्षत्रेपाटी हुँदै ठहिटीमा पुगेर समापन भएको थियो । -यालीमा करीब १००० […]
२०७० कार्तिक २२ गते, शुक्रबार