दशैँ सकिदै , आज कोजाग्रत पूर्णिमा
काठमाडौं,१ कात्तिक। असोज १९ गते प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको नेपालीहरूको महान् चाड बडादसैं आज कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा–अराधना गरी विसर्जन गरिँदैछ ।सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी ‘को जागेको छ ?’ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले परिपूर्ण गरिदिने धार्मिक विश्वास […]
२०७० कार्तिक १ गते, शुक्रबार