माओवादीलाई पाखा लगाएर संविधान बन्दैन: सुजाता
काठमाडौं, १० कार्तिक । नेपाली काग्रेसकी नेतृ सुजता कोइरालाले नेकपा- माओवादी र उसको मोर्चामा आवद्ध दलहरुलाई पाखा लगाएर संविधान वन्न नसक्ने बताएकिछन् । विराटनगर विमानस्थलमा संचारकर्मीहरुसंग कुराकानी गदै कोइरालाले चुनानपछि संविधान निर्माणको अवस्थामा वैद्यपक्षलाई स्थान दिनुपर्नेमा जोड दिइन । कोइरालाले चुनाव वहिष्कार गरेको वैध माओवादीले हिसात्मक वाटो रोजेमा मुलुक पुन द्धन्दमा फस्ने भन्दै शान्तिपुर्ण तवरमा […]
२०७० कार्तिक १० गते, आईतवार