चार दल बार्ताबाट भाग्न खोजे: किरण

काठमाडौं,२७ साउन ।ने.क.पा – माओबादीका अध्यक्ष मोहन बैद्य किरणले उच्चस्तरीय राजनीतिक समिति बार्ता प्रति गम्भीर नभएको बताएका छन् | संघिय समाजबादी पार्टीले राष्ट्रिय सभा गृहमा आयोजना गरेको बृहद नागरिक सभामा बोल्दै किरणले समिति बार्ता बाट भाग्न खोजेको आशंका आफुहरुलाई परेको स्पस्ट पारेका छन् | किरणले ने.क.पा – माओबादी सहित ३३ दल निर्बाचन बिरोधी नभएको बताउदै […]
२०७० श्रावण २७ गते, आईतवार