बन्दले उपत्यकाको जनजीवन ठप्प
काठमाडौं, २७ भदौ। नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आह्वान गरेको बन्दका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण राजधानीमा सवारी साधन चलेका छैनन् भने बजार, पसल, शिक्षण संस्था पनि ठप्प छन् । राजधानीको चोकचोकमा जम्मा भएका ३३ दलका कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् ।कीर्तिपुर, पाँगा, कालीमाटी, कलङ्की, बालाजु, गोङ्गबु, चावहिल, जोरपाटी, महाराजगन्ज, नयाँवानेश्वर, रत्नपार्क, […]
२०७० भाद्र २७ गते, बिहीबार