मुलुकमा नयाँ अध्यायको सुरुवात भयो: किरण
काठमाडौँ, ७ भदौ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले गोलमेच सम्मेलन गर्ने सहमतिसँगै मुलुकमा नयाँ अध्यायको सुरुवात भएको बताएका छन् ।माओवादी पार्टी कार्यालय बुद्धनगरमा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले बुझाएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष किरणले गोलमेचको सहमतिसँगै पुरानो प्रक्रियाको अन्त्य भई नयाँ प्रक्रिया सुरुवात भएको बताय ।उनले भने “हिजोको सहमतिसँगै नयाँ अध्यायको सुरुवात भयो, उहाँहरू […]
२०७० भाद्र ७ गते, शुक्रबार