बैङ्क तथा वित्तिय संस्थाको शोषणबाट मुक्त गरिदिन माग गर्दै नेकपाका महासचिव विप्लव सी लाई ज्ञापनपत्र पेश

काठमाडौँ । बैङ्क तथा वित्तिय संस्था पीडित समन्वय समिति रुपन्देहीले बैङ्क तथा वित्तिय संस्थाको शोषणबाट मुक्त गरिदिन आग्रह गर्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीलाई ज्ञापन पत्र बुझाएका छन ।बैङ्क तथा वित्तिय संस्था पीडित समन्वय समिति रुपन्देहीका पदाधिकारीहरुले व्यावसायहरु निकै मारमा परेको भन्दै समस्या समाधानका लागि पहल गरिदिन भन्दै शुक्रबार नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यलय […]
२०८० माघ १३ गते, शनिबार