चुनावको सम्भावना तुहिदै
काठमाडौँ । चार दलले राजनीतिक संकट अन्त्यका लागि असारमा चुनाव गराउन भन्दै सत्ताको साँचो प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सुम्पिदिए । तर, सरकारले चुनावको मिति घोषणा गर्न सकेको छैन । अहिलेसम्म निर्वाचनको मिति नै घोषणा नभएकोले असारमै चुनाव हुने सम्भावना तुहिँदै गएको विश्लेषण गर्न थालिएको छ । चुनावमा भाग लिनु पर्ने दलहरु नै विरोधमा उत्रिए पछि आयोग […]
२०६९ चैत्र १७ गते, शनिबार