मुख्य समाचार

मलाई कायर नसम्झीनुस प्रचण्ड कमरेड : पदम

काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई थप्पड हानेर चर्चामा आएका पदम कुँवरले उक्त घटनालाई आफूले सामान्य बनाउन खोजेपनि अझै मुद्धा खेपिरहेको बताएका छ । शुक्रबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर प्रचण्डले सार्वजनिक रुपमा माफि दिएको भन्ने कुरा नाटक भएको भन्दै आफूले लगातार तारिक बोकिरहेको कुँवरले बताए । यो बीचमा आफूले एमाओवादी अध्यक्ष दाहाललाई भेट्न […]

२०७० जेष्ठ १७ गते, शुक्रबार

प्रचण्डलाइ थप्पड हान्ने पदम कुँवरले पत्रकार सम्मेलन गर्ने

काठमाडौ , प्रचण्डलाइ थप्पड हान्ने पदम कुँवरले भोलि जेठ १७ गते राजधानीको संवाद डबली, अनामनगरमा दिउसो १२ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रचण्ड बाट पटक पटक प्रताडित भएको भन्दै उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् । उनले भोलि गर्ने पत्रकार सम्मेलनको लागि पठाएको निमन्त्रणा जस्ताको त्यस्तै – ” विषय : निमन्त्रणा । एकीकृत […]

२०७० जेष्ठ १६ गते, बिहीबार

सरकार चुनावको होइन दसैं तिहारको तयारीमा

काठमाडौँ, । चार दलले चुनाब गराउने ठेक्का दिएर सकारको बागडोर सुम्पिएको रेग्मी सरकार चुनावको होइन दसैं तिहारको तयारीमा लागेको छ । रेग्मी सरकारको आजको मन्त्रिपरिषद्को बैठकले आउँदो दसैँ, तिहार, छठलगायतका पर्वहरुलाई ध्यानमा राखी बजारमा चिनीको अभाव हुन नदिन आगामी कात्तिक महिनाभित्र पैठारी हुने गरी ३० हजार मेट्रिकटनसम्म चिनीमा एक प्रतिशत भन्सार महसुल लिई पैठारी गर्न […]

२०७० जेष्ठ १६ गते, बिहीबार

झुट्ठा मुद्दा खारेजीको माग

काठमाडौँ, हिरासतमा मारिएका शैलेन्द्र यादबको प्रतिबेदन सार्बजनिक नगरेको , बिदेसीलाई नागरिकता बितरण बन्द गर्नुपर्ने र आफ्नो कार्यकर्तामाथि लगाएको झुट्टा मुद्दा खारेज गर्नुपर्ने भन्दै नेकपा–माओवादीले आज रुपन्देही जिल्ला बन्द गराएको छ । बन्द सफल बनाउन शान्तिपूर्ण बिरोधमा निस्किएका नेकपा – माओवादीका जिल्ला सह-सेक्रेटरी शरद वली सहितका ४५ जना कार्यकर्तालाई प्रहरीले पक्रेको छ । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले […]

२०७० जेष्ठ १६ गते, बिहीबार

दल दर्ता अलपत्र

काठमाडौं , दुनियाँका कुनै पनि प्रजातान्त्रिक मुलुकमा निर्वाचनको तिथिमिति नतोकिकन दल दर्ताको आहृवान नै गरिँदैन । तर, यहा चार दल र त्यसको बुइ चढेर बनेको सरकारको आदेशमा निर्वाचन आयोगले दल दर्ताको आहृवान गरेको थियो । देशको प्रमुख क्रान्तिकारी शक्ति नेकपा-माओबादीले यस्तो प्रतिगमन कारी कदमको बिरोध गरेपछि दल दर्ता अलपत्र परेको छ ।निर्वाचन आयोगले आह्वान गरेको […]

२०७० जेष्ठ १६ गते, बिहीबार

आज रुपन्देही बन्द

काठमाण्डौं । हिरासतमा मारिएका शैलेन्द्र यादबको प्रतिबेदन सार्बजनिक नगरेको , बिदेसीलाई नागरिकता बितरण बन्द गर्नुपर्ने र आफ्नो कार्यकर्तामाथि लगाएको झुट्टा मुद्दा खारेज गर्नुपर्ने भन्दै नेकपा–माओवादीले आज रुपन्देही जिल्ला बन्द गराएको अबध राज्य सेक्रेटरी उमा भुजेलले बताइन। वन्दका कारण बुटवल र भैरहवा भएर चल्ने सवारीका साधन चल्न सकेका छैनन् ।बुटवल र भैरहवा बन्द भएका कारण पूर्व […]

२०७० जेष्ठ १६ गते, बिहीबार

प्रचण्डको नाती किन्ने योजना तुहियो

काठमाण्डौ । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डको आफ्नै नातीलाई खरिद गर्ने तोजना एक साप्ताहिकाले पर्दा फास गरिदिए पछी तुहिएको छ । साप्त्ताहिकमा प्रचन्डको योजना छताछुल्ल भए पछी आफ्नो नातिलाई फिर्ता ल्याउन बुहारीलाई ७५ लाख प्रस्ताव नगरेको प्रचण्डको निजी सचिवालयले स्पष्ट पारेको छ । बुधबार प्रकाशित एक साप्ताहिकले प्रचण्डको तर्फबाट सिर्जना त्रिपाठीको परिवारलाई नाति फिर्ता गर्ने […]

२०७० जेष्ठ १६ गते, बिहीबार

ठोक्न सके ठोक: बादल

राष्ट्रिय स्वाधिनताको रक्षा र असंवैधानिक कदम खारेजीको माग गर्दै ३३ दलले सुरु गरेको मेची काली अभियान आज राजधानीको खुल्लामञ्चमा आएर सम्पन्न भएको छ ।सरकारले मुलुकमा विभिन्न जिल्लामा जारी राखेको नागरिकता वितरणमा गैरनेपालीलाई नेपाली नागरिकता दिइएको भन्दै त्यसको विरोधमा ३३ दलले सुरु गरेको मेची–काली अभियान आज राजधानीमा जनसभा गरी सम्पन्न गरिएको हो ।३३ दलले राष्ट्रिय स्वाधिनताको […]

२०७० जेष्ठ १४ गते, मंगलवार

मेची–काली अभियान समापन हुँदै

काठमाण्डौं । ३३ दलले आयोजना गरेको मेची–काली अभियान आज दिउँसो ३ बजे खुल्लामञ्चमा जनसभा कार्यक्रम गरी समापन हुँदैछ। जनसभा कार्यक्रमका लागि सुन्धारा, बसन्तपुर, सञ्चयकोष भवन अगाडि, पुरानो बसपार्क, आरआर क्याम्पस, बबरमहल, लैनचौर, कुपण्डोल, इन्द्रचोक, भद्रकाली, पद्मकन्या क्याम्पस अगाडि, त्रिपुरेश्वर, कुपण्डोल कानदेउता अगाडि, दरबारमार्ग, प्रज्ञाभवन अगाडि, बागबजार भक्तपुर बसपार्क लगायतका स्थानबाट दिउँसो २ बजे जुलुससहित कार्यक्रम […]

२०७० जेष्ठ १४ गते, मंगलवार

‘यथास्थितिमा निर्वाचन हुँदै हुँदैन’ :किरण

‘यथास्थितिमा निर्वाचन हुँदै हुँदैन’ काठमाडौ । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले माओवादीको आन्दोलनकारी पङ्क्तिमा देखापरेका दुई धारमध्ये एउटा धारालाई पक्डेर अर्को धारालाई बहिष्कृत गरेर हुने संविधानसभाको निर्वाचनले सही परिणाण ल्याउन नसक्ने बताएका छन् । इच्छुक सांस्कृतिक प्रतिष्ठानले आज राजधानीमा आयोजना गरेको इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस एवं स्रष्टा सम्मान समारोहमा बोल्दै अध्यक्ष वैद्यले आन्दोलनमा अभिव्यक्त […]

२०७० जेष्ठ १३ गते, सोमबार