नेकपाद्वारा अत्यावश्यक कामहरु गाँउमै पुगेर गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले नागरिकता लगायतका आवश्यकीय कागजातहरु सेवाग्राहीलाई गाँउमै पुगेर उपलब्ध गराउन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई एकसाथ ज्ञापनपत्र बुझाउदै सर्वसाधारण जनतालाई नागरिकता बनाउन निकै कठिन हुने गरेको जनाउदै गाँउमै पुगेर नागरिकता लगायतका आवश्यकीय कागजातहरु सेवाग्राहीलाई उपलब्ध गराउन […]
२०८० पुष २० गते, शुक्रबार