कम्युनिस्टका विरुद्ध कम्युनिस्टहरु लड्न हुँदैन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले कम्युनिस्टका विरुद्ध कम्युनिस्टहरु लड्न नहुने बताएका छन् । रोल्पास्थित थबाङको सहिद हलमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले कतिपय खराब कम्युनिस्टलाई असल र ईमानदार कम्युनिस्टले विचार तथा व्यवहारले जित्नु पर्ने भन्दै जनपक्षीय कार्यशैली अगाडि बढाउन कार्यकर्तालाई निर्देशन दिए । उनले […]
२०८० मंसिर ९ गते, शनिबार