भूमिपुत्रद्वारा नेकपा केन्द्रिय कार्यालयका लागि ड्रागन फुडका बेर्ना हस्तान्तरण

काठमाडौं । भुमिपित्र कृषि तथा पशुपंक्षि फर्मले नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालयका लागि ड्रागन फुडका बेर्नाहरु हस्तान्तरण गरेको छ। कैलालीको लम्कीचुहा नगरपालिका वडा न १ ड्रागन पार्कमा रहेको फर्मका व्यवस्थापक गणेश ढकालले सोमबार महासचिव विप्लव सी मार्फत नेकपालाई ड्रागन फुडका बेर्नाहरु हस्तान्तरण गरेका हुन। सोमबार कपिलवस्तुको शिवगढीस्थित भएको बेर्ना हस्तान्तरण कार्यक्रममा प्रबक्ता प्रकाण्ड सी, स्थायी […]
२०८० श्रावण २९ गते, सोमबार