मुख्य समाचार

शोषण, दमन, अन्याय र अत्याचार समाप्त गर्ने एकमात्र विकल्प समाजवाद

काठमाडौं । पूर्वप्रधानमन्त्री नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देशमा भएका शोषण, दमन, अन्याय र अत्याचार समाप्त गर्ने एकमात्र विकल्प समाजवाद मात्र भएको बताएका छन। सोमबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले सो कुरा बताएका हुन्। नेता खनालले देशभरका वामपन्थी, समाजवादी र क्रान्तिकारीहरुलाई एकतावद्ध नगरेसम्म देशमा सही विकल्प निर्माण हुन […]

२०८० असार ४ गते, सोमबार

समाजवादी मोर्चाले समाजवाद स्थापना गर्ने सपनालाई साकार पार्छ(भिडियोसहित)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले समाजवादी मोर्चाले शहीद तथा बेपत्ताहरुको समाजवाद स्थापना गर्ने सपनालाई साकार पार्ने ठोकुवा गरेका छन। सोमबार काठमाडौँमा आयोजित मोर्चाको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले सो ठोकुवा गरेका हुन् ।महासचिव विप्लव सी ले नेपाली जनताको चाहाना समाजवाद भएकाले सोही चाहाना पुरा गर्न चार पार्टी मिलेर […]

२०८० असार ४ गते, सोमबार

समाजवादी मोर्चाको ध्येय राष्ट्र र जनताको हित:यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्र र जनताको हित गर्ने समाजवादी मोर्चाको ध्येय रहेको बताएका छन। सोमबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित ‘समाजवादी मोर्चा, नेपाल’ घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन्।अध्यक्ष उपेन्द्र यादवले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समाजवादी मोर्चादेखि नतर्सिन आग्रह गरे । उनले ओलीप्रति संकेत […]

२०८० असार ४ गते, सोमबार

समाजवादी मोर्चाको औपचारिक घोषणा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) सहितका दलले ‘समाजवादी मोर्चा’ को औपचारिक घोषणा गरेका छन । आज काठमाडौंमा आयोजित कार्यक्रमबाट नेपाल कम्युनिस्ट पार्टी , नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा नेपालसहितका दलले उक्त मोर्चाको घोषणा गरेका हुन् ।‘समाजवादी मोर्चा’ को सहमतिपत्रमा नेपाल कम्युनिस्ट पार्टीका […]

२०८० असार ४ गते, सोमबार

बाढीपहिरो पीडितलाई उद्दार र राहतको व्यवस्था गर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले प्राकृतिक प्रकोपमा परेर निधन भएका नागरिकप्रति श्रद्धाञ्जली एवं शोकमा परेका परिवारजनप्रति समवेदना व्यक्त गर्दै घटनामा परेका घाइतेहरुलाई यथोचित उपचारको व्यवस्था गर्न, वेपत्ताहरुको खोजी गर्न र पीडित नागरिकलाई राहतको व्यवस्था गर्न राज्यसँग माग गरेको छ । सो पार्टीका महासचिव विप्लव सी ले सोमबार एक बक्तब्य जारी गर्दै सो माग गरेका हुन् […]

२०८० असार ४ गते, सोमबार

समाजवादी मोर्चाको औपचारिक घोषणा भोलि अपरान्ह ३ बजे

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) सहितका दलले बनाउन लागेको ‘समाजवादी मोर्चा’ को औपचारिक घोषणा भोलि अपरान्ह ३ बजे राष्ट्रिय सभागृहवाट हुने भएको छ । समाजवादी मोर्चामा आबद्ध हुने दलहरूको प्रधानमन्त्री निवास वालुवाटारमा आज सम्पन्न बैठकले सो निर्णय गरेको नेकपाका प्रवक्ता प्रबक्ता प्रकाण्ड सी ले जानकारी […]

२०८० असार ३ गते, आईतवार

समाजवादी मोर्चाको लक्ष्य समाजवाद

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीसहितका दलले बनाउन लागेको ‘समाजवादी मोर्चा’ निर्माण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीसहितका […]

२०८० असार ३ गते, आईतवार

देशको स्वाधीनता बचाउन देशभक्तहरु एक ठाँउमा आउन अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले देशको स्वाधीनता बचाउन देशभक्तहरु एक ठाँउमा आउन अपरिहार्य भएको बताएका छन। नेपाल कम्युनिस्ट पार्टीद्वारा कास्कीको पोखरामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले सो कुरा बताएका हुन।महासचिव विप्लव सी ले नेपालको संसदबाट एमसीसी पास गराइसकेपछि अब अमेरिकी साम्राज्यवाद नेपालमा प्रत्यक्ष रूपमा आईसकेको ,साम्राज्यवादको […]

२०८० असार ३ गते, आईतवार

वैदेशिक हस्तक्षेप रोक्न कम्युनिस्टहरुबीच एकता र मोर्चाबन्दी आवश्यक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले वैदेशिक हस्तक्षेप रोक्नका लागि कम्युनिस्ट शक्तिबिच एकता र मोर्चाबन्दी आवश्यक रहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी मेचिब्यूरो, सगरमाथा ब्यूरो, उत्तर कोशी ब्यूरो र कोशी ब्यूरोद्वारा संयुक्तरुपमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले सो कुरा बताएका हुन्।महासचिव विप्लव सी ले नेपालका कम्युनिस्ट र […]

२०८० जेष्ठ ३२ गते, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी र नेकपा क्रान्तिकारी समाजवादीबीच पार्टी एकताका बिषयमा छलफल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी समाजवादीबीच पार्टी एकताका लागि छलफल भएको छ । नेकपाका स्थायी कमिटी सदस्य शुसिल सी र नेकपा क्रान्तिकारी समाजवादीका अध्यक्ष एम सुनुवारको उपस्तिथिमा नेकपाको केन्द्रीय कार्यलय वुद्दनगरमा छलफल भएको बताइएको छ।

२०८० जेष्ठ ३१ गते, बुधबार