‘दलाल पुँजीवादी सत्ता पुँजीवादभन्दा पनि निर्लज्ज ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले दलाल पुँजीवादी सत्ता पुँजीवादभन्दा पनि निर्लज्ज अवस्था भएको ठोकुवा गरेका छन। महासचिव विप्लवले पार्टीको हालै सम्पन्न पार्टीको १३औं केन्द्रीय समिति बैठकको निर्णय सार्बजनिक गर्न शुक्रबार काठमाडौँस्थित साँस्कृतिक प्रतिष्ठान ( राष्ट्रिय नाचघर ) जमलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन् । महासचिव विप्लवले अहिलेकै अवस्थाको निरन्तरता […]
२०७९ जेष्ठ २० गते, शुक्रबार