‘एमसीसी सम्झौता खारेज गराएरै छोड्छौ’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले ‘एमसीसी सम्झौता खारेज गराएरै छाड्ने ठोकुवा गरेका छन । एमसीसी सम्झौता खारेज गराउन संयुक्तरुपमा संघर्षमा उत्रिएका नेपाल कम्युनिस्ट पार्टीसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल) , नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)। नेपाल कम्युनिस्ट पार्टी (माले) ,नेपाल कम्युनिस्ट पार्टी, चैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टी नेपाल , देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चाको […]
२०७८ मंसिर २६ गते, आईतवार