नेकपाका प्रवक्ता प्रकाण्डद्वारा क्रान्ति पुरा गरेरै छाड्ने प्रतिबद्धता
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले क्रान्ति पुरा गरेरै छाड्ने ठोकुवा गर्दै कुनैपनि हालतमा नेपाली जनता र सहिद परिवारलाई धोका नदिने प्रतिबद्धता पुन : दोहोर्याएका छन्। नेकपा कालिकोटले आयोजना गरेको १० वर्षे जनयुद्धमा बलिदान गरेका सहिदका घरिपरिवारसँग भेटघाट तथा छलफल कार्यकममा प्रवक्ता प्रकाण्डले सो प्रतिबद्धता पुन : दोहोर्याएका हुन्। उक्त अबसरमा प्रवक्ता प्रकाण्डले कुनैपनि […]
२०७८ कार्तिक २३ गते, मंगलवार