मुख्य समाचार

‘वैज्ञानिक समाजवाद अनिवार्य’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले संसदीय व्यवस्था पूर्णरुपमा असफल भएको भन्दै त्यसको ठाउँमा वैज्ञानिक समाजवाद अनिवार्य भएको बठोकुवा गरेका छन । कर्णालीका पाँच जिल्लाको प्रशिक्षण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रवक्रा प्रकाण्डले सो ठोकुवा गरेका हुन् । प्रवक्ता प्रकाण्डले पछिल्लो न्यायपालिकाको विवाद पनि व्यवस्था असफलताको परिणाम भएको बताए ।यसैगरी , प्रवक्ता प्रकाण्डले वैज्ञानिक समाजवाद […]

२०७८ कार्तिक १४ गते, आईतवार

‘राष्ट्रिय स्वाधीनताका लागी बलिदान दिन तयार ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले राष्ट्रिय स्वाधीनताका लागी आवश्यक परे बलिदान दिन तयार रहेको बताएका छन । युवा संगठन नेपालको चौंथो राष्ट्रिय सम्मेलको उद्घाटन समारोहलाई दाङमा सम्बोधन गर्दै महासचिव विप्लवले सो कुरा बताएका हुन्।महासचिव विप्लवले साम्राज्यवादीहरुले देशमाथि गिद्धेनजर लगाएको भन्दै अमेरिकाको ५० अर्बमा लोभमा देशको स्वाधीनता बेच्न नसकिने बताए ।महासचिव विप्लवले आफुलाई लोकतन्त्रवादी […]

२०७८ कार्तिक १३ गते, शनिबार

‘जनमत संग्रहदेखि दलाल र राष्ट्रघाती तत्वबाहेक अन्य राजनीतिक दल र नेता तर्सिनु पर्दैन ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले जनमत संग्रहमा दलाल र राष्ट्रघाती तत्वबाहेक अन्य राजनीतिक दल, नेता र शक्तिहरु तर्सिनु नपर्ने बताउदै आउँदो निर्वाचन संसदीय निर्वाचन नभई जनमत संग्रह हुनुपर्ने बताएका छन् । प्रवक्ता प्रकाण्डले सो पार्टीले कालिकोटमा आयोजना गरेको पाँच जिल्लाको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका छन् । प्रवक्ता प्रकाण्डले संसदीय […]

२०७८ कार्तिक १३ गते, शनिबार

‘क्रान्तिको निशानामा दलाल पुँजीपति बर्ग ‘

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले क्रान्तिको निशानामा दलाल पुँजीपति बर्ग भएको बताएका छन । पार्टीको केन्द्रिय सदस्य विरजंगको सम्मान र स्मृतिमा नेकपा कपिलवस्तुद्वारा शिबगढीमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले सो कुरा बताएका हुन् । महासचिव विप्लवले जनयुद्धको क्रममा नेतृत्वले धोका दिएको कारण क्रान्तिको झण्डा आफुहरूले उठाउनु परेको भन्दै श्रमिक जनताको सपना […]

२०७८ कार्तिक ११ गते, बिहीबार

‘शहिदको सपना पुरा गरेरै छाड्छौ ‘

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले शहिदको सपना पुरा गरी छाड्ने प्रतिवद्धता पुन: दोहोर्याएका छन । गृह जिल्ला कालिकोट पुगेका प्रवक्ताले आज विहान जिल्लाको खुलालुका जनतासंगको संक्षिप्त भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै शहिदको सपना पुरा गरि छाड्ने प्रतिवद्धता दोहोर्याएका हुन् । प्रवक्ता प्रकाण्डले प्रचण्ड- वावुरामहरुले शहिदको सपना अलपत्र पारेको भन्दै जनयुद्ध र शहिदको सपना कुनै […]

२०७८ कार्तिक १० गते, बुधबार

नेकपा र सरकारबीच ३ बुँदे सहमतिलाई मुर्तरुप दिन थप छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच ३ वुंदे सहमतिलाई मुर्तरुप दिन थप छलफल भएको छ । नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच ३ वुंदे सहमतिलाई मुर्तरुप दिन आज भएको छलफलमा नेपाल कम्युनिस्ट पार्टीको तर्फवाट प्रवक्ता प्रकाण्ड र सरकारको तर्फवाट गृहमन्त्री बालकृष्ण खाॅड, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु र महान्यायाधिवक्ता खम्मबहादुर खाती सहभागी भएका थिए । गत कार्तिक […]

२०७८ कार्तिक ७ गते, आईतवार

नेकपाका महासचिव विप्लवद्वारा सहिद तथा बेपत्ता परिवारजनसंग भेटघाट

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले रुपन्देहीको सैनामैनामा रहेका सहिद तथा बेपत्ता परिवारजन र स्थानीय जनतासित भेटघाट गरेका छन् । पार्टीको आन्तरिक प्रशिक्षणको सिलसिलामा शनिबार रुपन्देही आएको महासचिव विप्लवले बेला सहिद परिवार तथा स्थानीय जनतासित भेटघाट गरेका हुन् । महासचिव विप्लवले सहिद परिवारसित भेटघाटपछि संक्षिप्त मन्तव्य राख्दै महान सहिदहरुको अधुरा सपनाहरुलाई पुरा गरि छाड्ने […]

२०७८ कार्तिक ६ गते, शनिबार

वैज्ञानिक समाजवाद अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले वैज्ञानिक समाजवाद अपरिहार्य भएको ठोकुवा गरेका छन् । अखिल नेपाल शिक्षक संगठनको पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो ठोकुवा गरेका हुन् । महासचिव विप्लवले संसदीय व्यवस्था असफल भइसकेको व्यवहारिकरुपमै पुष्टि भइसकेको तथ्य प्रस्तुत गर्दै देशको वर्तमान राजनीतिक संकटको एक मात्र निकास वैज्ञानिक समाजवाद स्थापना गर्नु रहेको बताए […]

२०७८ कार्तिक ६ गते, शनिबार

‘ वाढी- पहिरोबाट प्रभावित जनताको उद्धार र राहतको व्यस्था गर ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले वर्षाका कारण मृत्यु भएका परिवारहरुलाई उचित राहतको व्यवस्था, घाईतेहरुको निशुल्क प्रभावकारी उपचार, वेपत्ता नागरिकहरुको तिव्रतामा खोजी र जोखिमीको आतंकमा बसेका वस्तीहरुको सुरक्षित पुर्नवासको व्यवस्था गर्न सरकारसंग माग सरकारसंग माग गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले आज एक बिज्ञप्ती जारी गर्दै सो माग गरेका हुन् । प्रवक्ता प्रकाण्डले राज्यको कमजोर […]

२०७८ कार्तिक ३ गते, बुधबार

नेकपा र सरकारबीच ३ बुँदे सहमतिलाई मुर्तरुप दिन गृहकार्य सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच ३ वुंदे सहमतिलाई मुर्तरुप दिन गृहकार्य सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच ३ वुंदे सहमतिलाई मुर्तरुप दिन आज भएको छलफलमा नेपाल कम्युनिस्ट पार्टीको तर्फवाट प्रवक्ता प्रकाण्ड र सरकारको तर्फवाट गृहमन्त्री बालकृष्ण खाॅड, गृह मन्त्रालयका सचिब , कानुन मन्त्रालयका सचिब र महान्याधिवक्तालगायत सहभागी भएका थिए । […]

२०७८ कार्तिक २ गते, मंगलवार