नेकपाका प्रवक्ता प्रकाण्डद्वारा जनमतसंग्रहको पक्षमा लाग्न अपिल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले संसदीय व्यवस्था असफलसिद्ध भै सकेको तथ्य प्रस्तुत गर्दै यसको विकल्पमा जनताको वैज्ञानिक समाजवाद अनिबार्य भएकाले जनमतसंग्रहको पक्षमा एक ढिक्का भएर लाग्न आम जनतालाई अपिल गरेका छन ।कालिकोटको माल्कोटस्थित सेरापाटामा आईतवार नेकपा कालीकोटले आयोजना गरेको विशाल जनसभालाई सम्वोधन गर्दै प्रवक्ता प्रकाण्डले सो अपिल गरेका हुन्। उक्त बिशाल जनसभालाई सम्बोधन […]
२०७८ कार्तिक २२ गते, सोमबार