‘जनमत संग्रहदेखि दलाल र राष्ट्रघाती तत्वबाहेक अन्य राजनीतिक दल र नेता तर्सिनु पर्दैन ‘
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले जनमत संग्रहमा दलाल र राष्ट्रघाती तत्वबाहेक अन्य राजनीतिक दल, नेता र शक्तिहरु तर्सिनु नपर्ने बताउदै आउँदो निर्वाचन संसदीय निर्वाचन नभई जनमत संग्रह हुनुपर्ने बताएका छन् । प्रवक्ता प्रकाण्डले सो पार्टीले कालिकोटमा आयोजना गरेको पाँच जिल्लाको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका छन् । प्रवक्ता प्रकाण्डले संसदीय […]
२०७८ कार्तिक १३ गते, शनिबार