नेकपाद्वारा यथासिघ्र सम्पूर्ण नागरिकलाई कोरोनाबिरुद्धको खोप उपलब्ध गराउन माग
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले यथासिघ्र सम्पूर्ण नागरिकलाई कोरोना बिरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ। सो पार्टीका प्रवक्ता प्रकाण्डले आइतबार प्रधानमन्त्री केपी ओलीसंगको भेटवार्तामा सो माग गरेका हुन् । प्रवक्ता प्रकाण्डले जनता कोरोना महामारीवाट आतंकित भै रहेको बेला लक्डाउन अस्थायी बिकल्प भएकोले यसको दीर्घकालिन समाधान गर्न खोप अनिबार्य भएकोले बढीमा एक बर्षभित्र सम्पूर्ण नागरिकलाई […]
२०७८ असार २१ गते, सोमबार