मुख्य समाचार

२३ राजनीतिक संगठनद्वारा बास्तोलालगायतलाई तत्काल रिहा गरी वार्ताको पहल गर्न माग

काठमाडौँ । २३ राजनीतिक संगठनले नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालयका नेता धर्मेन्द्र बास्तोलालगायतका नेता तथा कार्यकर्तालाई तत्काल रिहा गरी वार्ताको पहल गर्न माग गरेको छ । २३ राजनीतिक संगठनको कार्यगत एकताको तर्फबाट सी.पी. गजुरेलले बिज्ञप्ति जारी गर्दै गिरफ्तार गरिएका नेकपाका नेता तथा कार्यकर्ताको तत्काल रिहा गरी वार्ताको पहल गर्न माग गरेका हुन् ।यस बिषयमा २३ […]

२०७७ माघ २ गते, शुक्रबार

चार पार्टीद्वारा बास्तोलालाई तत्काल रिहा गर्न माग

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपाका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतीले नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालगायतलाई तत्काल रिहा गर्न माग गारेका छन । वर्तमान दलाल पुँजीवादी सत्ताको विकल्पमा वैज्ञानिक समाजवाद स्थापना गर्न दीर्घकालीन रणनीतिक संयुक्त मोर्चा […]

२०७७ माघ १ गते, बिहीबार

माघ १० गते नेपाल बन्द

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीले माघ १० गते नेपाल बन्द घोषणा गरेको छ। सो पार्टीको सचिवालयका सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को गिरफ्तारीविरुद्ध माघ १० गते नेपाल बन्द घोषणा गरेको हो । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बिहीबार बिज्ञप्ती जारी गर्दै सामाजिक दलाल पुँजीवादी केपी वली सरकारले सञ्चालन गरेको गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका […]

२०७७ माघ १ गते, बिहीबार

नेकपाका नेता धर्मेन्द्र बास्तोलासहित चार जना गिरफ्तार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालाई प्रहरीले गिरफ्तार गरेको छ। आज अपरान्ह ललितपुरको बागमती गाउपालिकावाट नेता बास्तोलासहित प्रकाश शाही , बिबेक कुमाल र बिश्वाशलाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ।

२०७७ पुष २९ गते, बुधबार

‘देश र जनताका विरुद्ध ओलीले तिखारेको सिङ भाँच्नु अनिवार्य’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले देश र जनताका विरुद्ध ओलीले तिखारेको सिङ भाँच्नु अनिवार्य भएको बताएको छ । सो पार्टीको उपत्यका विशेष ब्युरो इन्चार्ज भरतले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै सो कुरा बताएका हुन् । इन्चार्ज भरतले जनक्रान्तिको राप र तापले यतिबेला ओली मण्डली छिन्नभिन्न हुने अवस्थामा पुग्नु क्रान्तिकारी, देशभक्त तथा आमूल परिवर्तनकारी शक्तिहरूलाई साँच्चैको […]

२०७७ पुष २६ गते, आईतवार

mcc खारेज अभियानले संयुक्त मोर्चा बनाएर सशक्त आन्दोलन गर्ने

काठमाडौं । mcc खारेज अभियानले देशको वर्तमान संवेदनशील र गम्भीर स्थितिमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका वर्तमानका जल्दाबल्दा मुद्दाहरु MCC को खारेजी, अतिक्रमित भूमी फिर्ता, राजनीतिक पार्टीमाथिको प्रतिबन्ध फुकुवा, कोभिड-19 को रोकथाम र उपचार अनि भ्रष्टाचारको नियन्त्रण आदिलाई समेत लिएर वर्तमान प्रतिगमनको विरोध गर्ने शक्तिहरुसँग संयुक्त मोर्चा, कार्यगत एकता र समझदारी बनाएर आन्दोलन सशक्त र सफल […]

२०७७ पुष २५ गते, शनिबार

गिरफ्तार नेता – कार्यकर्तालाई तत्काल रिहा नगरे प्रतिरोध !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले प्रहरीले गिरफ्तार गरेका आफ्ना पाटीका नेता – कार्यकर्तालाई तत्काल रिहा नगरे प्रतिरोध गर्ने चेतावनी दिएको छ। सो पार्टीको उपत्यका विशेष ब्युरोले काठमाडौं जिल्ला सेक्रेटरी पवनलगायत गिरफ्तार नेता – कार्यकर्तालाई तत्काल रिहा गर्न माग गर्दै सो चेतावनी दिएको हो । ब्युरोको इन्चार्ज भरतले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै पवन लगायत नेता […]

२०७७ पुष २४ गते, शुक्रबार

२३ राजनीतिक संगठनद्वारा विरोध जुलस र सभा सम्पन्न

काठमाडौं । २३ राजनीतिक संगठनले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रतिगामी कदम ठहर गर्दै आइतबार अग्रगामी विकल््पको पक्षमा विरोध जुलुस र विरोध सभाको आयोजना सम्पन्न गरेको छ । संसदवादी प्रमुख दलहरू पहिलो चरणको कार्यक्रम सकेर बैठक भेलामा केन्द्रित भैरहेका बेला संसद बाहिर रहेका २३ राजनीतिक पार्र्टी तथा संगठनहरुले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका […]

२०७७ पुष २० गते, सोमबार

‘संयुक्त मोर्चा : दलाल संसदीय व्यवस्थाविरूद्धको क्याम्पियन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीचको संयुक्त मोर्चा दलाल संसदीय व्यवस्थाविरूद्धको क्याम्पियन भएको बताएका छन् । प्रवक्ता प्रकाण्डले कम्युनिस्टहरुको उद्देश्य नेपाली समाजलाई आमूल परिवर्तन गर्ने भएको बताउँदै यसको नेतृत्व संशोधनवादी पार्टीहरुबाट सम्भव नभएको ठोकुवा गरेका छन् । […]

२०७७ पुष १९ गते, आईतवार

जनपत्रकार संगठनद्वारा पूर्व पदाधिकारीहरुलाई बिदाई : राष्ट्रिय सम्मेलन बैशाख २५ र २६ गते

काठमाडौँ । जनपत्रकार संगठन नेपालले पूर्व पदाधिकारीहरुलाई बिदाई गर्दै आगामी बैशाख २५ र २६ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीनिकट सो संगठनको हालै सम्पन्न केन्द्रीय चाैथाे बैठकले यस्तो निर्णय गरेको हो । बैठकले शेरबहादुर विश्वकर्माको संयोजकत्वमा ४१ सदस्यीय ‘तेस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति’ समेत गठन गरेको छ । साथै बैठकबाट […]

२०७७ पुष १७ गते, शुक्रबार