राष्ट्रिय जागरण मंचलगायत ११ दलीय मोर्चाद्वारा एमसीसीबिरुद्ध बिरोध प्रदर्शन
काठमाडौं, ९ असार । राष्ट्रिय जागरण मंचलगायत ११ दलीय मोर्चाले एमसीसीबिरुद्ध काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले एमसीसीले नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डतामा गम्भिर आघात पु-याउने र नेपाललाई अमेरिकाको कठ्पुलतली देशको हैसियतमा पु-याउने भन्दै संयुक्तरुपमा विरोध प्रदर्शन गरेका हुन् । गुणराज लोहनी नेतृत्वको राष्ट्रिय जागरण मञ्च, मोहन वैद्य किरण नेतृत्वको नेकपा […]
२०७७ असार ९ गते, मंगलवार