‘ ओली–प्रचण्ड नेकपाको सामाजिक फासीवादी मुखुण्डो नेपाल कम्युनिस्ट पार्टी र जनक्रान्तिले च्यातचुत पार्ने छ’
काठमाडौं, १ फागुन । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले ओली–प्रचण्ड नेकपाको सामाजिक फासीवादी मुखुण्डो नेपाल कम्युनिस्ट पार्टी र जनक्रान्तिले च्यातचुत पार्ने ठोकुवा गरेका छन् । २५ औँ जनयुद्ध दिवसको अवसर पारेर दिएको अन्तर्वार्तामा प्रवक्ता प्रकाण्डले सो ठोकुवा गरेका हुन् । प्रवक्ता प्रकाण्डले उत्तर साम्राज्यवादले जनक्रान्तिलाई रोक्न, षड्यन्त्र गर्न र भ्रम छर्न ओली–प्रचण्डको सामाजिक दलाल अनुहार […]
२०७६ फाल्गुन १ गते, बिहीबार