मुख्य समाचार

गिरफ्तार जनतालाई तत्काल रिहा गर्न माग

काठमाडाैँ , १५ माघ । नेपाल कम्युनिष्ट पार्टी वर्दियाले पार्टीका शुभ चिन्तक जय व.ठाडा र सर्बसाधारण रोहित सुनारलाई बिना कारण अपहरण शैलीमा मंगलवार गिरफ्तार गरिएको घटनाको घोर निन्दा एवम भन्र्सना गरेको छ । जिल्ला इन्चार्ज विकास र सेक्रेटरी प्रकासमानको संयुक्त हस्ताक्षरमा वुधवार प्रेश विज्ञप्ति जारी गरि गिरफ्तारीको घोर निन्दा एवम भत्सर्ना गरिएको छ । विज्ञप्तिमा […]

२०७६ माघ १६ गते, बिहीबार

ने.क.पा.द्वारा गैरसरकारी संस्था,एनसेल र जनप्रतिनिधिको कार्यालय हटाउन चेतावनी

काठमाडाैँ , १५ माघ । नेपाल कम्युनिष्ट पार्टी रुकुम पश्चिमले गैरसरकारी संस्थाका कार्यालय,एनसेल र जनप्रतिनिधिको कार्यालय हटाउन चेतावनी दिएको छ । जिल्ला एनसेल टावरमा भएको अाक्रमण को जिम्मा लिदै नेकपाले जनविरोधी काम गरेको भन्दै वित्तीय संस्था देखि जनप्रतिनिधिको कार्यालय सम्म व्यक्तिको घरमा राख्न नदिन सचेत गराएको छ । जिल्ला सेक्रेटरी मन्जित कामीले निकालेको विज्ञप्तिमा भनिएको […]

२०७६ माघ १५ गते, बुधबार

नेकपाद्वारा घरको छतवाट एनसेलको टावर हटाउन अपिल

काठमाडाैँ , १३ माघ । नेपाल कम्युनिस्ट पार्टीले जनताको घरको छटमा राखिएको एनसेल टावर तत्काल हटाउन गर्न अपिल गरेको छ । सो पार्टीका पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह र सेक्रेटरी भुवन जिसीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै भ्रष्ट दलालहरुले कमिसन खाएर राज्यलाई अर्बौ कर नतिर्ने, जनतालाई ब्रह्मलुट गर्ने एनसेल विरुद्ध प्रतिरोध गर्ने र एनसेल बढार्ने […]

२०७६ माघ १३ गते, सोमबार

शाही र बललाई तत्काल रिहा नगरे प्रतिरोध !

काठमाडौँ , १४ माघ । नेपाल कम्युनिस्ट पार्टी नारायणी ब्युरोले प्रेस विज्ञप्ति जारी गर्दै माघ १४ गते बिहान घरमा सुतिरहेको अवस्थामा रौतहट जिल्ला सेक्रेटरी सिसम शाही र पार्टी जिल्ला सदस्य दुर्गा बललाई रौतहट प्रहरीले गिरफ्तार गरेकोमा तत्काल बिनासर्त रिहा गर्न र अन्यथा प्रतिरोधको सामना गर्न तयार रहन चेतावनी दिएको छ । ब्युरो इन्चार्ज शितलले जारी […]

२०७६ माघ १४ गते, मंगलवार

एनसेलका दर्जनौं टावर ध्वस्त

काठमाडौँ, १३ माघ । काठमाडौँ लगायत दर्जन बढि ठाँउहरुमा रहेका एनसेलका टावरहरुमा एकैसमयमा आगजनी भएको छ । आईतबार बिहान काठमाडौको चण्डेश्वरी, गुल्मीको धुर्कोट स्थित कोट, कपिलवस्तुको वाणगंगा नगरपालिका १० मेचकुरी, रुपन्देहीको शुद्धोदन गाउँपालिका सिसै, पाल्पाको बगनासकाली गाउँपालिका तानसेन, नवलपरासीको पाल्ही गाउँपालिका पाल्ही, अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं. ६ जुकेना, नवलपुरको कावासोती १७ वगनवली र बुम्दीकाली […]

२०७६ माघ १३ गते, सोमबार

दलित मुक्ति मोर्चाद्वारा राष्ट्रघात र जातिय भेदभावविरुद्ध कडा संघर्ष गर्ने उद्घोष

काठमाडाैँ, १० माघ । नेपाल कम्युनिस्ट पार्टीनिकट दलित मुक्ति मोर्चा नेपालले राष्ट्रघात र जातिय भेदभावका विरुद्ध कडा संघर्ष गर्ने नियर्ण गरेको छ । मोर्चाका भेरी कर्णाली संयोजक पदम विश्वकर्माले हालै वसेको मोर्चाको भेरी कर्णाली स्तरीय वैठकले गरेका निर्णयहरु प्रेश विज्ञप्ति मार्फत सार्वजनिक गर्दै राष्ट्रघात र जातिय भेदभावका विरुद्ध कडा संघष गर्ने निर्णय भएको बताइएको छ […]

२०७६ माघ १० गते, शुक्रबार

प्रचण्डलाई बाबुरामको कटाक्ष : केपीको पिंडजामा थुनिएकाले बोलाउने…..

काठमाडाैँ, १० माघ । पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘आफैं खड्गप्रसादको पिंजडामा फसेर छट्पटाइरहेका पुष्पकमलले हामीलाई पनि पिंजडामा आउन आग्रह गरेछन्’ भन्दै कटाक्ष गरेका छन । प्रचण्डले बुधबार समाजवादी पार्टीका केहि नेता तथा कार्यकर्तालाई नेकपामा प्रवेश गराउँदै बाबुरामलाई पनि नेकपामा आउन आग्रह गरेका थिए […]

२०७६ माघ १० गते, शुक्रबार

तामाङलाई स–सम्मान रिहा नगरे संघर्ष अघि बढाउने चेतावनी

काठमाडौं, १० माघ । नेपाल कम्युनिस्ट पार्टी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालले पाँचौ राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य एवं नेकपा सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भूवनसिंह तामाङलाई मंगलबार मध्यपुर ठिमी, भक्तपुरबाट कपोलकल्पीत झुठा वहाना बनाई विना प्रमाण केपी–पिके सरकारको गृह प्रशासनले गिरफ्तार गरी झुठा मुद्दा लगाई फसाउने गम्भीर षड्यन्त्र गरेकोले घोर निन्दा एवं भत्र्सना गरेको छ […]

२०७६ माघ १० गते, शुक्रबार

नेकपा नेता अदालतबाटेै पुन: गिरफ्तार

काठमाडाैँ, ९ माघ । नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्युरो कार्यालय सचिव सविन पाेख्रेलसहित ३ जनालाई अाज धराैटी चुक्ता गरि रिहाइ हुँदै गर्दा अदालत परिसरमै प्रहरीले पुन: गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको राप्ती ब्युरो बैठकबाट २१ जना सामुहिक गिरफ्तारी पर्नुभएका राप्ती ब्युरो कार्यालय सचिव सविन पाेख्रेल, राप्ती ब्युरो सदस्य तथा युवा संगठनका केन्द्रीय अध्यक्ष […]

२०७६ माघ ९ गते, बिहीबार

बनफडानी नरोकिए सङ्घर्ष

काठमाडाैँ, ४ माघ । नेपाल कम्युनिस्ट पार्टी अबध स्वायत्त प्रदेशले बन क्षेत्रको दोहनविरुद्ध सङ्घर्ष गर्ने बताएको छ । शुक्रबार प्रेसविज्ञप्ति जारी गर्दै स्वायत्त प्रदेशअन्तर्गत तराई क्षेत्रमा वैज्ञानिक बन व्यस्थापनका नाममा भूमाफिया, बन विभागका भ्रष्ट कर्मचारी र आईएनजीओ मिलेर बन क्षेत्रको अत्यधिक दोहन गरेको भन्दै तत्काल नरोके कारबाही गर्ने चेताबनी दिएको हो ।स्वायत्त प्रदेशका प्रमुख नाथुप्रसाद […]

२०७६ माघ ४ गते, शनिबार