नेकपा नेता अदालतबाटेै पुन: गिरफ्तार
काठमाडाैँ, ९ माघ । नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्युरो कार्यालय सचिव सविन पाेख्रेलसहित ३ जनालाई अाज धराैटी चुक्ता गरि रिहाइ हुँदै गर्दा अदालत परिसरमै प्रहरीले पुन: गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको राप्ती ब्युरो बैठकबाट २१ जना सामुहिक गिरफ्तारी पर्नुभएका राप्ती ब्युरो कार्यालय सचिव सविन पाेख्रेल, राप्ती ब्युरो सदस्य तथा युवा संगठनका केन्द्रीय अध्यक्ष […]
२०७६ माघ ९ गते, बिहीबार