प्रहरी दमन नरोकिए सशक्त प्रतिरोध
काठमाडौं, १६ असार । नेपाल कम्युनिस्ट पार्टीले पार्टीमाथिको दमन नरोको शक्तिशाली प्रतिरोध गर्ने चेतावनी दिएको छ । सोमवार पार्टी प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गरी सङ्खुवासभामा जनताको घरमा बसिरहेका पार्टी कार्यकर्तामाथि तीव्र प्रहरी दमन गरेको भन्दै दमन नरोके प्रतिरोध गर्ने चेतावनी दिएका हुन् । प्रवक्ता प्रकाण्डले सङ्खुवासभा जिल्लाको सिलिचुङ १ मा शान्तिपूर्ण राजनीतिक कार्यक्रमकालागि जनताको घरमा […]
२०७६ असार १६ गते, सोमबार