मुख्य समाचार

रोल्पाको तिला बजार नजिकै शक्तिशाली बम विस्फोट !

काठमाडौं, १७ बैशाख । रोल्पाको तिला बजार नजिकै शक्तिशाली बम विस्फोट भएको छ । ५ नं प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेल ,५ नं प्रदेश कै आन्तरिक मामिला तथा कानुन मन्त्री कुल बहादुर के सी (सोनाम) रोल्पामा भएको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सकेर आज सदरमुकाम लिवाङबाट मादिचौर,दारबोत भएर तिला बजार आउदै गर्दा तिला बजार नजिकै शक्तिशाली […]

२०७६ बैशाख १७ गते, मंगलवार

इञ्चार्ज ज्वाला रिहा भए लगत्तै पुनः पक्राउ

काठमाडौं, १६ बैशाख । जिल्ला अदालत मकवानपुरवाट रिहा भएका नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका इञ्चार्ज बीरबहादुर घलान ‘ज्वाला’लाई प्रहरीले रिहा गरेलगतै पुनः पक्राउ गरेको छ । उनलाई रिहा भएलगत्तै प्रहरीले जिल्ला अदालत मकवानपुरको गेटबाटै पुनः पक्राउ गरेको हो । ज्वालालाई अदालतले गत वैशाख २ गते धरौटीमा छाड्न आदेश दिएको थियो । तर, ज्वालाले सो समय धरौटी […]

२०७६ बैशाख १६ गते, सोमबार

बन्दी बनाइएका ने.क.पा.का नेता जीवन्तको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं, १५ बैशाख । प्रहरी हिरासतमा बन्दी बनाइएका नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)का नेता मोहनबहादुर कार्की ‘जीवन्त’को स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । सर्वोच्च अदालतको आदेशमा रिहालगत्तै चैत्र २४ गते आइतबार सर्वोच्च अदालत गेटबाटै गिरफ्तार भएका पार्टीका पोलिट ब्यूरो सदस्य (पीबीएम) रहेका नेता जीवन्त सुगर र मृगौला रोगबाट गम्भीर पीडित हुन् । उनले त्यससम्बन्धी दैनिक […]

२०७६ बैशाख १६ गते, सोमबार

१७ गतेको विरोध भब्य रुपमा समपन्न गर्ने निर्णय

काठमाडौं, १४ वैशाख । राष्ट्रिय विद्यार्थी संघको केन्द्रिय कार्यालयमा आज बसेको ११ विद्यार्थी संगठनको बैठकले यहि बैशाख १७ गते आयोजना गर्न लागिएको बिरोध सभालाई भब्य रुपमा समपन्न गर्ने निर्णय गरेको छ । संगठनको बैठकपछि उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै बैशाख १७ गते विरोध -यालिसहित प्रदर्शनमा उत्रने घोषणा गरेका छन् । विज्ञप्तिमा अखिल (क्रान्तिकारी)का अध्यक्षहरु चिरञ्जिबी […]

२०७६ बैशाख १४ गते, शनिबार

महानगरलाई अल्टिमेटम, वैशाखभित्र खुलामंच खाली नगरे जनकार्वाही !

काठमाडौं, १४ बैशाख । नेकपा क्रान्तिकारी माओवादीले खुलामंचलाई वैशाखभित्र खाली नगरे जनकार्वाही गर्ने चेतावनी दिएको छ । नेकपा (क्रान्तिकारी माओवादी)को क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले सहिद मञ्च कब्जा गरिएकोप्रति कडा विरोध गर्दै सरकार र महानगरपालिकालाई बैशाखभित्र सहिदमञ्च खाली गराउन अल्टिमेटम दिएको छ ।सहिद मञ्च जनताले आफ्नो अभिव्यक्ति सार्वजनिक गर्ने ठाउँ भएको भन्दै त्यो […]

२०७६ बैशाख १४ गते, शनिबार

‘ नागरिकता वितरण रोक्नू ‘

काठमाडौं, १३ बैशाख । सर्वोच्च अदालतले अंगीकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण गर्ने गृह मन्त्रालयको सकुर्लरअनुसार नागरिकता वितरण नगर्न नयाँ अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको पूर्ण इजलाशले २०५४ सालमा जितेन्द्रनारायण देवको नेतृत्वमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई नागरिकता वितरण नगर्न अन्तरिम आदेश दिएको हो । देवको नेतृत्वले गैरकानुनी रुपमा […]

२०७६ बैशाख १३ गते, शुक्रबार

‘ओली सरकारको काला कर्तुतहरु उदाङ्गिदै छन्’

काठमाडौं, १४ बैशाख । युवा संगठन नेपालले केपी प्रचण्डको कथित बामपंथी सरकार भएको र सरकारका भित्री काला कर्तुतहरु दिनप्रतिदिन उदाङ्गिदै गरेको जनाएको छ । विप्लव नेकपानिकट उक्त संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगलीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल दक्षिण एसिया र विश्वको पहिलो भ्रष्टाचारी मुलुकको लिस्टमा पर्न थालेको समेत जनाएको छ । सरकारी सम्पत्तिको दोहन […]

२०७६ बैशाख १४ गते, शनिबार

नेकपाका सेती ब्युरो सचिवसहित ३ जना गिरफ्तार

काठमाडौं, १३ बैशाख । नेपाल कम्युनिस्ट पार्टीका ब्युरो सदस्य तथा सेती ब्युरो सचिव डबल शाहलाई धनगढी उप–महानगरपालिका एलेनचोकबाट गिरफ्तार भएका छन । यसैगरी कैलालीको टिकापुर नगरपालिकाबाट नगर इन्चार्ज धर्ति र सेक्रेटरी पूर्ण खड्कालाई पनि प्रहरीले गिरफ्तार गरेको छ । कैलाली जिल्ला सेक्रेटरी प्रकाश मल्लले आफ्ना नेता तथा कार्यकर्तालाई विनाकारण गिरफ्तार गरेकोप्रति घोर आपत्ति जनाएका छन् […]

२०७६ बैशाख १३ गते, शुक्रबार

महिला नेतृ कल्पना ५ बर्षे छोरासहित गिरफ्तार ।

काठमाडौं, ११ वैशाख । नेपाल कम्युनिस्ट पार्टीको जिल्लास्तरिय नेता तथा महिला नेतृ कल्पना सुबेदिलाई प्रहरीले बच्चासहित गिरफ्तार गरेको छ । गत राती आफ्नै घर देवदह खैरेनीमा सुतिरहेको बेला राती ११ बजेको समयमा घरमा छापा मार्न पुगेको प्रहरीले सुतिरहेको आमा छोरालाई गिरफ्तार गरेको हो । उनको ५ बर्षिय छोरा सहित मध्यरातमा गिरफ्तार परेकी कल्पनालाई भैरहवास्थित जिल्ला […]

२०७६ बैशाख ११ गते, बुधबार

चार कम्युनिस्ट पार्टी र जनगणतान्त्रिक मोर्चा एकजुट , वैशाख २७ गते संयुक्त विरोधसभा

काठमाडौ, १० वैशाख । चार कम्युनिस्ट पार्टी र संगठनका प्रतिनिधीले यहि वैशाख २७ गते राजधानिमा संयुक्त विरोधसभा गर्ने भएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी), रिषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले आज संयुक्त विज्ञप्ती जारी गरी बिभिन्न ६ बुदे माग […]

२०७६ बैशाख ११ गते, बुधबार