‘नेकपाको नेतृत्वलाई वार्ताका लागि दबाब समाचार भ्रमपूर्ण ‘
काठमाडौं, ८ वैशाख । नेपाल कम्युस्टि पार्टी पूर्वी कमान्डका इन्चार्ज अनिल शर्मा विरहीले आफ्नो नाम जोडेर केही सञ्चारमाध्यममा पार्टीलाई सरकारसँग वार्ताका लागि दबाब दिएको भन्ने समाचार नियोजित भ्रामक रहेको भन्दै खण्डन गरेका छन् । इन्चार्ज शर्मा विरहीले आज एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘केपी ओली र बादल सरकारले नेकपाका विरुद्ध प्रचारयुद्धलाई घनीभूत बनाएको छ […]
२०७६ बैशाख ८ गते, आईतवार