मुख्य समाचार

‘निर्मलाका हत्यारालाई जन सरकारले कारबाही गर्छ ‘

काठमाडाै‌, १२ पुस । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले निर्मला पन्तको हत्यारालाई जन सरकारले कारबाही गर्ने बताएका छन् । बिहिबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी सरकारले निर्मला पन्तको हत्यारालाई कारबाही गर्न असक्षम भएको बताउँदै जन सरकारले कारबाही गर्ने बताएका हुन् । प्रकाण्डले भने ‘समय दिनुस्, हामी कारबाही गरेर देखाउँछौं’ । नेकपाभित्र नेताहरुको दृढ एकता भएकाले […]

२०७५ पुष १२ गते, बिहीबार

भारतीय–अमेरिकी साम्राज्यजादको डिजाइनमा नक्कली कम्युनिस्ट सरकार गठन गरियो’

काठमाडाै‌, १२ पुस । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता ‘प्रकाण्ड’ले भारतीय–अमेरिकी साम्राज्यवादको डिजाइनमा केपी–प्रचण्डको नेतृत्वमा नक्कली कम्युनिस्ट सरकार गठन भएको ठोकुवा गरेका छन् ।’ माओको १२६ औं माओ दिवसको अवसरका कैलालीको धनगढीस्थित खुला मञ्चमा नेकपाकाे सेती-महाकाली ब्यूराेद्धारा अायोजित विशाल जनसभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले साेठोकुवा गरेका हुन् । ‘नेपालबाट सच्चा क्रान्तिकारी कम्युनिस्टको उदय जबर्जस्त हुँदै गएपछि […]

२०७५ पुष १२ गते, बिहीबार

जनताको बिचमा विप्लव , माअाे विचारलाई नेपालको मौलिकतामा लागू गर्ने उद्घाेष

काठमाडौं, १२ पुस । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले १२६ औँ माओ दिवसको अवसरमा आफ्ना नेता-कार्यकर्ता तथा जनतालाई खुला कार्यक्रममा सम्बोधन गरेका छन् । विप्लवले सम्बोधन गरेको ठाउँको नाम भने खुलाइएको छैन । सम्बोधनमा विप्लव स्टेज चढ्दा जनताहरु उत्साहित हुदै नाराबाजी गरेको जानकारी पार्टीको उच्च स्रोतले दिएको छ । सम्बोधन गर्दै उनले महान चिनियाँ सर्वहारा […]

२०७५ पुष १२ गते, बिहीबार

‘क्रान्तिको लागि ज्यान हत्केलामा राख्न तयार छौं’

काठमाडौं, ११ पुस । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादखुर विश्वकर्मा प्रकाण्ड पूर्वमन्त्री समेत हुन्, तत्कालिन जनयुद्धलाई संसदवादको भासमा फसाएको भन्दै पार्टीसँग अन्तरसंर्घष देखी विद्रोहसम्ममा विप्लवका सारथी बनेका उनी हालै सरकारले गिरफ्तार गरी देशका विभिन्न ठाउँमा गरी ५१ दिनसम्म हिरासत समेत बसे । अन्ततः उनलाई लगाईएको मुद्दा पुष्टि नभएपछि मुक्त भएका उनी हिरासत मुक्त भएपछि देशव्यापी […]

२०७५ पुष ११ गते, बुधबार

अग्निपीडितलाई राहत दिन नेता – कार्यकर्तालाई निर्देशन

काठमाडौं, ११ पुस । नेपाल कम्युनिस्ट पार्टीले कालिकोटमा भएको आगलागि घटनाप्रति दुःख ब्यक्त गर्दै पिडीतलाई सहयोग गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । पार्टीका महासचिव बिप्लवले त्यस घटनाप्रति दुख व्यक्त र राहतका लागि आफ्ना नेता तथा कार्यकर्तालाई एक विज्ञप्तिमाफर्त निर्देश गरेका छन् । महासचिव बिप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘कालीकोटका सम्पूर्ण पार्टी नेता÷कार्यकर्तालाई अग्निपीडित जनतालाई सहयोग र […]

२०७५ पुष ११ गते, बुधबार

सहीद परिवारद्धारा प्रकाण्डलाई अभिनन्दन

काठमाडौं, ४ पुस । नेपाल कम्युनिट पार्टीका प्रवक्ता प्रकाण्डलाई सहीद परिवारले फुलमाला सहित अभिनन्दन एवं स्वागत गरेका छन् । ५० दिनको हिरासत बसाई पछि पहिलो पटक सुर्खेत पुगेका हुन् । सहीद परिवार सुर्खेत र नेपाल कम्युनिट पार्टी सुर्खेतले प्रवक्ता प्रकाण्ड र केन्द्रिय कार्यलय सदस्य बिमर्शलाई अभिनन्दन गरिएको हो । प्रवक्ता प्रकाण्ड र बिमर्शलाई सहीद परिवार […]

२०७५ पुष ४ गते, बुधबार

ऐन व्यवस्थाविपरीत सभामुख महरा, स्वकीय सचिवको तलब आफैँ लिन्छन

काठमाडौं, ४ पुस । संघीय संसदका पदाधिकारी र सांसदले आफ्ना स्वकीय सचिव तथा सचिवालयका कर्मचारीको तलबभत्ता आफैँले बुझ्ने गरेको पाइएको छ । ऐनको व्यवस्थाविपरीत कर्मचारीको तलबभत्ता सबैभन्दा बढी बुझ्नेमा सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सना छन् । संसद् सचिवालयले कर्मचारीको तलबभत्ताबापत महरा र तिमल्सिनाले खातामा मासिक १ लाख ९७ हजार ५ सय […]

२०७५ पुष ४ गते, बुधबार

नेकपाद्वारा क्रसर उद्योग गर्न चेतावनी

काठमाडौं , ३ पुस । नेपाल कम्युनिट पार्टीले ललितपुरमा सञ्चालित अवैद्य खानी बन्द गर्न चेतावनी दिएको छ । नेकपा ललितपुरका सेक्रेटरी विपन शर्माले विज्ञप्ति जारी गरी ललितपुरको लेले–टीका भैरव, नल्लु खोलामा सञ्चालित क्रसर, वालुवा खानीले मानविय स्वस्थ्यलाई प्रतिकूल असर पारिरहेकोले उक्त खानी बन्द गर्न चेतावनी दिएका हुन् । आफ्नो पार्टीको माग बेवास्था गर्दै नागरिकको स्वास्थ्यमाथि […]

२०७५ पुष ४ गते, बुधबार

प्रकाण्डसहित केन्द्रिय नेताहरु सडक खन्न व्यस्त

काठमाडौं , ३ पुस । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड लगाएतका केन्द्रीय नेताहरू कालिकोटको नरहरिनाथ गाउँपालिका वार्ड ६ माल्कोट पुग्ने ग्रामीण सडकखण्डको सडक खन्न व्यस्त भएका छन । कालिकोटको जिल्ला सदरमुकाम मान्मामा आयोजित जनसभा कार्यक्रम पछि माल्कोट पुगेका प्रवक्ता प्रकाण्डले माल्कोटमा आयोजित विशाल जनसभालाई समेत सम्बोधन गरे पश्चात सडक खन्न व्यस्त भएका हुन । प्रवक्ता […]

२०७५ पुष ३ गते, मंगलवार

नेकपाको ‘अभियान–२’ सुरु

काठमाडौं , ३ पुस । तत्कालिन सत्ताको विकल्पमा जनसत्ता मार्फत आफ्ना गतिविधिहरु गरिरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी संगठन सुदृढ तथा विस्तार अभियान २ चलाईरहेको छ । यसअगाडी पार्टी संगठन विस्तारकै अभियान ४ महिनासम्म चलाएको सो पार्टीले अभियानबाट उत्साहा पैदा भएको भन्दै त्यसलाई थप गर्न आफ्नो अभियान २ महिना लम्बाईएको र सो अभियानलाई अभियान […]

२०७५ पुष ३ गते, मंगलवार