दुई तिहाईको सत्तालाई हल्लाई दिने शक्ति ‘नेपाल कम्युनिष्ट पार्टी’ – विष्णु पन्त
अहिलेको सत्ताको ठेकेदारकै नियुक्ती पाएका छन् ओली र दाहाल । अहिले उनीहरुको दुई तिहाईको सत्तालाई हल्लाईदिने एउटै शक्ति छ, त्यो हो विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी । ठेकेदारहरुलाई भय र त्रास छ कि यदि यो क्रान्तिकारी शक्ति जुर्मुरायो भने दलाल संसदीय व्यवस्था ध्वस्त हुनेछ । उनीहरुलाई इतिहासको अनुभुतिबाट के पनि लागेको छ भने विप्लवसँग राजनीतिक […]
२०७५ भाद्र २२ गते, शुक्रबार